उदयपुरको जंगलमा मृत फेला परेका व्यक्तिको हत्या भएको पुष्टी, एक जना पक्राउ

मोरङ। उदयपुरको कटारी नगरपालिका– ८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी भएसँगै हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बि.क. रहेका छन्।