दाङको सीमावर्ति क्षेत्रमा फैलिएको झाडापखाला नियन्त्रणमा

दाङ – दाङको सीमावर्ति क्षेत्रमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । राजपुर गाउँपालिका–७ भैंसाही नाका स्थित पालनगौरी गाउँमा झाडापखाला फैलिएको थियो । झाडापखाला फैलिएको र उपचारपछि दुई दिनमा नियन्त्रणमा आएको स्वास्थ्य शाखा संयोजक कमलबहादुर रोकायले जानकारी दिए । झाडापखालाले स्थानीय ७ वर्षीया बालिका सम्झना परियारको मृत्युु भएको थियो । अरु भने १७ जना बिरामी परेका […]

सम्बन्धित सामग्री

झाडापखाला र हैजाबाट बच्ने ६ उपाय

झाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्छ त्यसैले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरु अनुसरण गरौं

बच्चालाई झाडापखाला लाग्दा के गर्ने ?

गर्मीयाम झाडापखाला लाग्ने समय पनि हो । झाडापखालाबाट बालबालिका धेरै प्रभावित हुन्छन् । त्यसमाथि साना बालबालिकालाई झाडापखाला लागे थप तनाव हुन्छ । अन्य उमेरका मानिसलाई झाडापखाला लागेमा खासै आत्तिनु पर्दैन । खानपान र सरसफाइमा ध्यान दिन सके चाँडै निको भइहाल्छ । तर बच्चालाई झाडापखाला लागेमा भने केही कुरामा विशेष ध्यान दिनैपर्छ । यसो भन्दैमा बच्चालाई […]

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने  तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो।

गर्मीयाममा किन बढी लाग्छ झाडापखाला ?

गर्मी मौसम सुरु भएसँगै झाडापखालाले धेरैलाई सताउँछ । उच्च तापक्रमका कारण खाना र पानी छिट्टै दूषित हुने हुँदा जाडोको तुलनामा गर्मीमा झाडापखाला बढी लाग्ने सम्भावना हुन्छ । गुणस्तरहीन पानी उपभोग गर्दा त्यसमा भएको सूक्ष्म जीवाणु शरीरभित्र प्रवेश गर्छन् । जसले हैजा फैलाउने सम्भावना अधिक हुन्छ । परिवर्तित जीवनशैलीका कारण पनि झाडापखाला बढी लागेको देखिन्छ । […]

उपत्यकामा झाडापखाला फैलिन सक्ने

काठमाडौं उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ।

उपत्यकामा झाडापखाला फैलिने खतरा

काठमाडौं, जेठ ३१ । काठमाडौं उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ । हरेक वर्ष गर्मी मौसममा फैलिने झाडापखाला यो वर्ष पनि उपत्यकाका विभिन्न ठाउँमा देखापरेको विभिन्न अस्पतालका चिकित्सकहरूले बताएका छन्। तीन सातायता हरेक ठुला अस्पतालमा प्रायः दैनिक चारजनाका दरले झाडापखालाका बिरामी भर्ना भइरहेका छन् । मेडिकलबाट ल्याइएको औषधि खाएर […]

उपत्यकामा झाडापखाला फैलिने खतरा, सबै ठुला अस्पतालमा बिरामी भर्ना

काठमाडौं उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ । हरेक वर्ष गर्मी मौसममा फैलिने झाडापखाला यो वर्ष पनि उपत्यकाका विभिन्न ठाउँमा देखापरेको विभिन्न अस्पतालका चिकित्सकहरूले बताएका छन्।तीन सातायता हरेक ठुला अस्पतालमा प्रायः दैनिक चारजनाका दरले झाडापखालाका बिरामी भर्ना भइरहेका छन् । मेडिकलबाट ल्याइएको औषधि खाएर सुधार आउन नसकेपछि र शरीर शिथिल भएपछि मात्रै झाडापखालाका बिरामीहरू अस्पताल पुग्ने गरेको चिकित्सकहरूको भनाइ छ।गर्मी मौसम सुरु भएदेखि दैनिक केही संख्यामा झ

बाँदर र मानिसमा झाडापखाला लगाउने ब्याक्टेरिया एउटै

बाँदरमा देखिएको झाडापखालाको ब्याक्टेरिया मानिसमा पनि नेपालमा भएको अध्ययनले बाँदर र मानिसमा झाडापखाला लगाउने ब्याक्टेरिया एउटै भएको पत्ता लागेको छ । सन् २०१७ देखि २०१९ सम्म नेपालको पशुपति र स्वयम्भूका बाँदरमा गरिएको...

झाडापखाला अझै नियन्त्रणमा आएन

जिल्लाको कृष्णनगरमा फैलिएको झाडापखाला अझैसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

कृष्णनगरको झाडापखाला अझै नियन्त्रणमा आएन

२१ असोज, बुटवल । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएको छैन । नगरपालिकाको वडा नं ७, ८ र ९ मा मंगलबार रातिदेखि झाडापखाला फैलिएको थियो । झाडापखालाबाट वडा नं ९ का ४५ वर्षका रामप्रसाद केवटको घरमै र वडा नं ८ का ७ वर्षका राज कश्यपको निजी मेडिकलमा मृत्यु भएको थियो । तीन वटा […]