उपत्यकामा झाडापखाला फैलिने खतरा

काठमाडौं, जेठ ३१ । काठमाडौं उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ । हरेक वर्ष गर्मी मौसममा फैलिने झाडापखाला यो वर्ष पनि उपत्यकाका विभिन्न ठाउँमा देखापरेको विभिन्न अस्पतालका चिकित्सकहरूले बताएका छन्। तीन सातायता हरेक ठुला अस्पतालमा प्रायः दैनिक चारजनाका दरले झाडापखालाका बिरामी भर्ना भइरहेका छन् । मेडिकलबाट ल्याइएको औषधि खाएर […]

सम्बन्धित सामग्री

काठमाडौँ उपत्यकामा झाडापखाला फैलिने खतरा बढ्दै

काठमाडौँ । काठमाडौँ उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ । हरेक वर्ष गर्मी मौसममा फैलिने झाडापखाला यो वर्ष पनि उपत्यकाका विभिन्न ठाउँमा देखापरेको विभिन्न अस्पतालका चिकित्सकहरूले बताएका छन्। तीन सातायता हरेक ठुला अस्पतालमा प्रायः दैनिक चारजनाका दरले झाडापखालाका बिरामी भर्ना भइरहेका छन् । मेडिकलबाट ल्याइएको औषधि खाएर सुधार आउन […]

उपत्यकामा झाडापखाला फैलिने खतरा, सबै ठुला अस्पतालमा बिरामी भर्ना

काठमाडौं उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ । हरेक वर्ष गर्मी मौसममा फैलिने झाडापखाला यो वर्ष पनि उपत्यकाका विभिन्न ठाउँमा देखापरेको विभिन्न अस्पतालका चिकित्सकहरूले बताएका छन्।तीन सातायता हरेक ठुला अस्पतालमा प्रायः दैनिक चारजनाका दरले झाडापखालाका बिरामी भर्ना भइरहेका छन् । मेडिकलबाट ल्याइएको औषधि खाएर सुधार आउन नसकेपछि र शरीर शिथिल भएपछि मात्रै झाडापखालाका बिरामीहरू अस्पताल पुग्ने गरेको चिकित्सकहरूको भनाइ छ।गर्मी मौसम सुरु भएदेखि दैनिक केही संख्यामा झ

फोहोरको डङ्गुरले सङ्क्रमणजन्य रोग फैलिने खतरा बढ्दो

काठमाडौंका सडक र गल्ली गल्लीमा फोहोरको डङ्गुरले दुर्गन्ध फैलिनुका साथै सरुवा रोग फैलिने जोखिम बढेको छ । पछिल्ला दिनहरुमा वर्षाका कारण झन् सङ्क्रमणजन्य रोगको जोखिम बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।  त्यसमाथि यो मौसममा विभिन्न सङ्क्रमणजन्य रोग देखिने समय नै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । विशेष गरी गर्मी र प्रि मनसुन तथा मनसुनमा झाडापखाला, हैजा, मलेरिया, डेंगु, हेपटाइटिस ए र इ, चिकुनगुनिया, लेप्टोस्पाइरोसिस, कालाजार, टाइफाइड

स्वास्थ्य संस्थालाई ‘जगेडा’ औषधि

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले स्वास्थ्य संस्थालाई ‘जगेडा’ औषधि प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सबैको ध्यान केन्द्रित भइरहेको अवस्थामा रुघाखोकी, झाडापखाला, ज्वरो लगायतका मौसमी महामारी फैलिने खतरा पनि उत्तिकै भएकाले गाउँपालिकाले स्वास्थ्य संस्थालाई ५ लाख बराबरको औषधि खरिद गरेर प्रदान गरेको हो ।