काठमाडौँ - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसदको आगामी बैठकमा प्रस्तुत गर्ने गरि अघि छलफल गर्न आग्रह गरेका छन् ।
सिंहदरबारमा मंगलबार बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा मन्त्री चौरसियाले प्रतिनिधिसभाको साउन २९ गते बस्ने बैठकमा उक्त विधे...