काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा प्रस्तुत दस्तावेज माथि छलफल गर्नका लागि समूह विभाजन गरिएको छ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो' र नेता देव गुरुङले पार्टीको विधान प्रस्तुत गरेका छन्। प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि २५ वटा समूह विभाजन गरिएका छन्। समूहगत…