एमाले केन्द्रीय कमिटीको बैठक सुरु, विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्ताव माथि छलफल हुने

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलमा सुरु भएको हो। बैठक दुई दिन सम्म चल्नेछ।  बैठकमा असोज १५-१७ मा ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, र पार्टीको विधान माथि छलफल हुनेछ। यसअघि…