एमाले नेताहरूकाे वरीयताक्रम ताेकियाे, उपाध्यक्षमा थापापछि पाैडेल र नेम्वाङ !

काठमाण्डाै – नेकपा एमालेले पार्टीका नेताहरू (पदाधिकारीहरू) काे वरीयताक्रम ताेकेकाे छ । आज आइतवार भक्तपुरमा बसेकाे केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरूको वरीयताक्रम तोकेको हाे ।वरीयताक्रम अनुसार अध्यक्ष केपी ओली पहिलो र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रोमा हुनुहुन्छ । यस्तै उपाध्यक्षहरूमा युवराज ज्ञवाली पहिलो, रामबहादुर थापा दोस्रो, विष्णु पौडेल तेस्रो, सुवास नेम्वाङ चौथो र सुरेन्द्र पाण्डे पाँचौँ वरीयतामा हुनुहुन्छ ।यस्तै महासचिव शंकर पोखरेलपछि उपमहासचिवमा प्रदीप ज्ञवाली पहिलो, पृथ्वीसुब्बा गु...

सम्बन्धित सामग्री

एमाले सांसद नेम्वाङ अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य वसन्त नेम्बाङ नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका छन् । गम्भीर दुर्घटनाबाट स्वास्थ्य लाभ गर्दै उनी करिब डेढ महिनापछि आज मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका हुन् । एमाले ताप्लेजुङ इन्चार्जसमेत रहेका नेम्वाङ जिल्ला कमिटी बैठकमा सहभागी हुन गएको बेला अचानक बिरामी परेका थिए । ताप्लेजुङमा प्राथमिक उपचार गरेर हेलिकोप्टरमार्फत […]

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ संसदीय दलको उपनेताको जिम्मेवारी पाएका छन् । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार दलको नेतामा नेम्वाङलाई मनोनित गरेका हुन् । पूर्वसभामुखसमेत रहेका नेम्वाङ अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा समेत एमाले संसदीय दलका उपनेताको जिम्मेवारीमा थिए । इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नेम्वाङ २०६३ मा […] The post एमाले संसदीय दलको उपनेतामा नेम्वाङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगाल्नु भएको योग्य उम्मेदवार भएको बताउनुभएको छ । नेम्वाङको उम्मेदवारी दर्तापछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधानसभाको अध्यक्षको हैसियतले नेम्वाङ नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सफल राजनीतिज्ञ हुनुभएको बताउनुभयो । …

वसन्तकुमार नेम्वाङ ४७ मतान्तरले विजयी

पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ पुनः निर्वाचित हुनुभएको छ । गए राति अबेर सकिएको मतपरिणामअनुसार उहाँले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गर्नुभएको हो । नेम्वाङले ३२ हजार एक सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा …

पाँचथरबाट एमालेका नेम्वाङ निर्वाचित

पाँचथर, मंसिर ९। प्रतिनिधि सभा सदस्य पाँचथरबाट नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गरेका हुन्। नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ। नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८,२०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित […]

यस पटकको विश्वकप अर्जेन्टिनाले जित्छ : सुवास नेम्वाङ

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ फुटबलका फ्यान हुन् । राजनीतिमा जतिसुकै व्यस्त भएपनि उनी देशदेखि विदेशसम्मका महत्वपूर्ण खेलहरु नछुटाइकन हेर्ने प्रयास गर्छन् । फुटबलका फ्यान भएकै कारण नेम्वाङ सार्वजनिक फोरमहरुमा बेलाबेलामा फुटबलको चर्चा गरिरहन्छन् । अर्जेन्टिनी स्टार लियोनेल मेस्सीका फ्यान नेम्वाङले यस पटकको विश्वकप अर्जेन्टिनाले जित्ने दाबी छन् । शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङले आफूलाई मनपर

नेम्वाङ र पौडेलले १० बुँदबारे नेपालसँग छलफल गर्ने

एमाले विवादमा सहमति जुटाउने प्रयासस्वरुप वरिष्ठ नेता माधवकुमार नेपालसँग अध्यक्ष ओली पक्षीय नेता सुवास नेम्वाङ र विष्णु पौडेलले भेटवार्ता गर्ने भएका छन् । भेटवार्तामा नेम्वाङ र पौडेलले यसअघि गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्तावका बारेमा नेता नेपालसँग छलफल गर्ने बुझिएको छ ।नेता नेपालले कार्यदलको प्रस्ताव एमाले एकताका लागि पुर्ण नभएकाले त्यसलाई संशोधन गर्नुपर्ने बताउँदै आएका छन् । सोही अनुसार नेता नेपालले अध्यक्ष ओली पक्षबाट कार्यदलमा समेत रहेका नेताद्वयसँग छलफल गर्न ल

एमाले स्थायी कमिटीको अनौपचारिक बैठकमा नेता नेम्वाङ

नेकपा (एमाले)को विवाद मिलाउन स्थायी कमिटीका सदस्य तथा सांसदको आइतबार सिंहदरबारमा  बसेको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै नेता सुुवास नेम्वाङ । तस्बिर रासस

नेम्वाङ र पौडेल नेपाललाई भेट्न पुगे संसद् सचिवालय

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल संसद् सचिवालय पुगेका छन् । अन्य सांसदहरुसहित आज दिउँसो करिब साढे ३ बजे संसद् सचिवालय पुगेका नेता नेपाललाई भेट्न अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु नेम्वाङ र पौडेल केही समय अगाडि मात्र संसद् सचिवालय पुगेका हुन् । राजीनामाको तयारीसहित सांसदहरु […]