काठमाडौं : नेकपा एमालेले चुनावी घोषणापत्र तयार गर्नका लागि कार्यदल गठन गरेको छ। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली,विष्णु रिमाल,नेताहरू देवेन्द्र दाहाल,मनोजजंग थापा,पूर्व-अर्थमन्त्री डा.युवराज खतिवडा,राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, बुद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व-कार्यकारी अधिकृत सुशील ज्ञवाली रहेकाे एमाले प्र