पेशावर – पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा ३९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका अधिकारीहरूले बताएका छन्। भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा उक्त पार्टीका स्थानीय एक नेताको पनि मृत्यु भएको छ। यसअघि प्रहरीले दिएको प्रारम्भिक जानकारीमा विस्फोटमा परी […]