अफगानिस्तानमा बम विष्फोट हुँदा ३३ जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानमा भएको पछिल्लो बम विष्फोटमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरमा रहेको कुन्दुज शहर नजिक मस्जिदलाई लक्षित गरी गराइएको बम आक्रमणमा ३३ जनाको मृत्यु भएको हो । आक्रमणमा अरु दर्जनौँ घाइते भएका छन् । ‘कुन्दुजको इमाम साबिह इलाकामा बम विष्फोट हुँदा बालबालिकासहित ३३ नागरिक मारिएका छन् ।’ अफगानिस्तानको शासन चलाइरहेको तालिबान […]

सम्बन्धित सामग्री

नेपालगञ्ज बम विस्फोट : ‘घर थरर्र गर्‍यो, धुवैँ–धुवाँ भयो’

१ मंसिर, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भृकुटीनगरको एक घरमा डेरा गरी बस्ने विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले लुकाएर राखेको बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । बुधबार बेलुकी दिवाकर र श्रीकला मल्लको घरको तल्लो तलामा बम विष्फोट भएको हो । बम विष्फोट हुँदा डेरा गरी बस्ने सल्यानको बागचौर नगरपालिका–२ घर भएका २७ वर्षीय […]

नेपालगन्जमा बम विष्फोट, २ जना घाइते

३० कात्तिक, काठमाडौं । नेपालगञ्जको भृकुटीनगरमा आज बेलुकी बम विष्फोट हुँदा २ जना घाइते भएका छन् । दिवाकार मल्लको घरमा बम विष्फोट हुँदा सल्यानका डिल्ली बहादुर डिसी र कैलालीका धर्म बहादुर सुनार घाइते भएका हुन्। घटनाको थप विवरण आउन बाँकी छ।

म्यान्मारको इन्साइन जेलमा बम विष्फोट हुँदा ८ जनाको मृत्यु

काठमाडौँ– म्यान्मारको कुख्यात इन्साइन जेलमा विष्फोट भएको छ । मुलुकको सबैभन्दा ठूलो सहर यङ्गुनमा रहेको उक्त जेलमा विष्फोट हुँदा ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । जेलको प्रवेशद्वारमा दुईवटा पार्सल बम विष्फोट भएको जनाइएको छ । विष्फोटमा मृत्यु हुनेमध्ये तीन जना जेलका कर्मचारी र ५ जना जेल भ्रमणमा आएका मानिसहरु रहेको बीबीसीले जनाएको छ […]

पाकिस्तानको कराँचीमा बम विष्फोट हुँदा ३ चिनियाँसहित ४ जनाको मृत्यु

काठमाडौं– पाकिस्तानको कराँची शहरमा बम विष्फोट हुँदा तीन चिनियाँ सहित चार जनाको मृत्यु भएको छ । विश्वविद्यालय परिसरमा रोकिरहेको भ्यानमा विष्फोट भएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ । कराँची विश्वविद्यालयमा भएको बम विष्फोटको श्रोतबारे अनुसन्धान भइरहेको विश्वविद्यालयका प्रवक्ता मोहम्मद फारुकले बताए । आक्रमण आत्मघाती शैलीको भएको हुनसक्ने […]

इटहरीमा बम विष्फोट, दुईजना घाइते

काठमाडौं : सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन्। इटहरी उपमहानगरपालिका– २ नवजागृति टोलमा सोमबार राति साढे १० बजे बम विष्फोट हुँदा इटहरी २ का २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजङ्ग गुरुङ घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।प्रहरीका अनुसार थापा बस्ने  कोठामा बम विष्फोट भएको थियो। बम विष्फोट हुँदा घाइते भएका थापाको विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको छ। गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

पाकिस्तानमा बम विष्फोट हुँदा ३० जना मारिए

काठमाडौँ– उत्तरपश्चिम पाकिस्तानको पेशावर शहरमा गराइएको बम आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । पेशावर शहरस्थित शिया मुसलमानहरुको मस्जिदलाई लक्षित गरी आक्रमण गराइएको हो । कुचा रिसाल्दार मस्जिदमा शुक्रबारको नमाज पढ्न भेला भएकाहरुलाई लक्षित गरी भएको बम आक्रमणमा अरु दर्जनौं घाइते भएको अल जजीराले जनाएको छ । मस्जिदमा बम विष्फोट हुनुअघि दुई बन्दुकधारीले मस्जिदबाहिर […]

अफगानिस्तानको हेरातमा मिनी बसमा बम विष्फोट हुँदा ७ जनाको मृत्यु,९ घाइते

काठमाडौँ । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विष्फोट हुँदा चार महिलासहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ ।

सुर्खेतमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते

सुर्खेतको वीरेन्द्रनगरमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते भएका छन् ।  वीरेन्द्रनगर नगरपालिका–७ स्थित कट्कुवा सामुदायिक वनमा शनिवार  बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, कम्तिमा ५० जनाको मृत्यु

अफगानिस्तानमा आत्मघाती बम विष्फोट हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ। अफगानिस्तानको उत्तरी सहर कुन्दुजमा रहेको एक मस्जिदमा शुक्रबारको प्रार्थना चलिरहेको बेला मस्जिदलाई लक्षित गरी आत्मघाती बम विष्फोट भएको स्थानीय...

अफगानिस्तानमा बम विष्फोट हुँदा एक प्रहरी अधिकारीको मृत्यु

काबुल । अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विष्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । यस विष्फोटमा अन्य १५ जना घाइते भएका छन् । अफगानिस्तानको हेल्मन्ड प्रान्तको राजधानी सहर लास्करघामा सो विष्फोट गराइएको थियो । बम विष्फोट कसले गराएको भन्नेबारेमा केही जानकारी आएको छैन । हालसम्म यस विष्फोटको कुनै समूहले जिम्मा पनि लिएको छैन । तर पनि प्रहरीले सो विष्फोट तालिबानी विद्रोहीले नै गराएको बताएका छन् । सो विष्फोट यहाँको जिल्ला प्रहरी कार्यालयको नजिकै भएको बताइएको छ । यस विष्फोटमा परेर अरू केही नागरिक घाइते भएका छन् । उनीहरूलाई आकस्मिक रूपमा अस्पताल लगिएको छ । (रासस÷सिन्ह्वा)