एमाले परित्याग गरेका ई. शुसान्त श्रेष्ठद्वारा काठमाडौं–५ बाट स्वतन्त्र रुपमा चुनाव लड्ने घोषणा (भिडिओसहित)

काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का नेता ई.शुसान्त श्रेष्ठले पार्टी परित्याग गरि काठमाडौं–५ बाट स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि काठमाडौं–५ बाट प्रतिनिधिसभाको लागि उम्मेद्धवारी दिने घोषणा गरेका हुन् । उनले विगत ४ वर्षदेखि नै यस पटकको […]

सम्बन्धित सामग्री

एमालेका केन्द्रिय सदस्य रामद्वारा पार्टी परित्याग

सिरहा– नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला सह-इन्चार्ज रामपृत रामले  एमाले परित्याग गरेको घोषणा गरेका छन्। पार्टीले केन्द्रीय कमिटीको निर्णयविपरीत घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राट्रवादीहरुसँग गठबन्धन गरेको भन्दै मंगलबार सिरहाको गोलबजारमा पत्रकार सम्मेलन गरी पार्टी सदस्यतासमेत नरहने गरी एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।  केही नेताहरूको व्यक्तिगत स्वार्थ पूर्ति गर्न पार्टीले प्रतिनिधि […]

एमाले केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीद्वारा पार्टी परित्याग

नेकपा (एमाले) को केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमाले कर्णाली प्रदेश कमिटीको सदस्य समेत रहेका शाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । उनी घनश्याम भुसाल निकट मानिन्छन् । दैलेखको एमाले राजनीतिमा बौद्धिक छवि बनाएका शाही दैलेख निर्वाचन क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभाको उम्मेदवारका लागि सिफारिस भएका थिए । यद्यपि उनले टिकट पाउन सकेनन् । घनश्याम भुसालको एमाले परित्याग र टिकट नपाएको झोँकमा शा

टिकट नपाएपछि एमाले परित्याग गरेको घनश्यामको घोषणा

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले माले परित्याग गरेको घोषणा गर्नुभएको छ । शनिबार आफ्नो फेसबुक पेज मार्फत नेता भुसालले यस्ताे घोषणा गर्नुभएको हाे । नेता भुसालले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि पार्टी छाड्ने निर्णय गरेको घोषणा गर्नुभएको हो । उहाँले […]

घनश्याम भुसालद्वारा एमाले परित्याग

काठमाडौं । नेकपा एमालेका नेता घनश्यमा भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत शनिवार दिउँसो एक सन्देश दिँदै उनले पार्टी छाडेको घोषणा गरेका हुन् । यस्तो छ भुसालको विज्ञप्ति : देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको […]

घनश्याम भुसालले गरे एमाले परित्यागको घोषणा

काठमाडौँ – घनश्याम भुसालले एमाले परित्याग गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफूले एमाले परित्याग गरेको जानकारी गराएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमानदार रहन नसकिने भएपछि पार्टीमा नरहने निष्कर्षमा पुगेको उनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘ नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न […]

घनश्याम भुसालद्वारा एमाले परित्याग

काठमाडौं :  नेकपा एमालेका नेता घनश्याम भूसालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमाले छाडेको घोषणा गरेका हुन्। लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरूमाथि योजनावद्ध आक्रमण बढ्दै गएको उनको निष्कर्ष रहेको छ। नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै आफूले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा पनि उनले सामाजिक सञ्जालमा उनले उल्लेख गरेका छन्। 'म स्वयंले ४५ वर्षसम्

गोकुल बाँस्कोटाले झुक्याएकाे भन्दै बनेपाका मेयरद्वारा एमाले परित्याग

बादेले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । बनेपा नगरपालिकाको मेयर पदमा पुनः उठ्ने आकांक्षा व्यक्त गर्नुभएका श्रेष्ठलाई एमालेले टिकट नदिएपछि पार्टी परित्याग गर्नुभएको हो ।

भुवन केसी र रवीन्द्र खड्काले भोलिबाट एमाले परित्याग गर्ने

काठमाडौं, ६ बैशाख । कलाकारहरु भुवन केसी र रवीन्द्र खड्काले एमाले परित्याग गर्ने भएका छन् । उनीहरुले भोलि (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एमाले परित्याग गरेको घोषणा गर्न लागेका हुन् । पछिल्लो समय पार्टीले बेवास्ता गरेको भन्दै उनीहरु असन्तुष्ट थिए । केसी र खड्का दुवैले स्थानीय तहको निर्वाचनमा टिकट पाउने अपेक्षा गरेका थिए […]