एमालेका केन्द्रिय सदस्य रामद्वारा पार्टी परित्याग

सिरहा– नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला सह-इन्चार्ज रामपृत रामले  एमाले परित्याग गरेको घोषणा गरेका छन्। पार्टीले केन्द्रीय कमिटीको निर्णयविपरीत घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राट्रवादीहरुसँग गठबन्धन गरेको भन्दै मंगलबार सिरहाको गोलबजारमा पत्रकार सम्मेलन गरी पार्टी सदस्यतासमेत नरहने गरी एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।  केही नेताहरूको व्यक्तिगत स्वार्थ पूर्ति गर्न पार्टीले प्रतिनिधि […]

सम्बन्धित सामग्री

एमाले नेता नरेश खरेलद्वारा पार्टी परित्याग

काठमाडौं– नेकपा एमालेका नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन् । सोमबार वक्तव्य सार्वजनिक गर्दै खरेलले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।  इमानदार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको बताएका छन्। सोमबार खरेलसँगै झापा एमालेका जिल्ला उपसचिव चन्दा श्रेष्ठसहित १० जनाले पार्टी परित्याग गरेका छन् । खरेल एमाले अध्यक्ष केपी […]

एमालेका बागी उम्मेदवार एकबहादुर श्रेष्ठद्वारा पार्टी परित्याग

टिकट वितरणमा भेदभाव गरिएको भन्दै नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ सहित ३ जनाले नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन । बारा क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठसहित प्रस्तावक र समर्थक बसेका अन्य २ जनाले समेत पार्टीबाट राजीनामा दिएका हुन् । पार्टीले बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएसँगै उनीहरुले प्रेस विज्ञप्ती जारी गर्दै आजै पार्टी परित्याग गरेका घोषणा गरेका थिए ।राजीनामा दिने अन्य एमाले नेताहरुमा यमबहादुर खड्का (नारा

प्रदेश १ मा एमालेका पाँच नेताद्वारा पार्टी परित्याग

नेकपा एमाले प्रदेश १ का पाँच जना नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । प्रदेश र जिल्ला कमिटीमा रहेका ५ नेताले एमालेले आम कार्यकर्ताको भावना विपरित गतिविधि गरेको भन्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।यसरी संयुक्त रुपमा पार्टी परित्याग गरेको घोषणा गर्नेहरूमा एमाले प्रदेश १ का सचिवालय सदस्य रामकुमार बस्नेत, प्रदेश कमिटी सदस्यत्रय प्रताप कुमार थापा, मधु गूरुग र राजकुमार बस्नेत रहेका छन् । त्यसैगरी मोरङ जिल्ला कमिटी सदस्य गीता सिवाले एमाले परित्याग गरेकी छन् । उनीहरुले आइतबार संयुक्त विज्ञप्

घनश्याम भुसालले गरे एमाले परित्याग

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उम्मेदवार नबनाएपछि उनले पार्टी परित्याग गरेका हुन्। रुपन्देही ३ बाट २०७४ मा निर्वाचित भएका भुसाललाई यसपटक एमालेले उम्मेदवार बनाएको छैन। 'म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने…

टिकट वितरणले एमालेमा तरंग : घनश्याम भुसालले गरे विद्रोह, पार्टी परित्याग

नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन्। पार्टी अध्यक्ष ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी भएको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन्। 'अहिले यो पार्टी कमरेड के पी शर्मा...

एमाले नेता यादवद्वारा पार्टी परित्याग

काठमाडाैँ । नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादव आगामी निर्वाचनमा टिकट नपाउने भएपछि पार्टी परित्याग गर्नुभएको छ । एमालेले धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उनको ठाउँमा नवप्रवेशी उमाशंकर अरगरियालाई टिकट दिने बताएसँगै केन्द्रीय कमिटीका सल्लाहकार समिति सदस्य समेत रहेका नेता यादव असन्तुष्ट भएर परित्यागको घोषणा गर्नुभएको छ । आज पत्रकार सम्मेलन गरी नेता […]

एमालेका सल्लाहकार गंगाराम यादवले पार्टी छाडे

१० असोज, जनकपुरधाम । नेकपा एमालेका सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् । उनी २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय थिए । एमालेले धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि लोसपा […]

चुनावमा अन्तर्घात भएको भन्दै एमालेका २१ नेता कार्यकर्ताले गरे पार्टी परित्याग

१४ जेठ, काठमाडौं ।स्थानीय तहको निर्वाचनमा अन्तर्घात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । सर्लाहीको हरिवन नगरपालिका-१ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन्। निवर्तमान अध्यक्षसमेत रहेका दुवै जना यसपटकको निर्वाचनमा पराजित भएपछि अन्तर्घातको आरोप लगाएका छन् । एमाले […]

एमाले नेता जोशीले गरे पार्टी परित्याग, एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले पार्टी परित्याग गरेका छन् ।