श्रीलंकाजस्तै आर्थिक पतनको बाटोमा पाकिस्तान

इस्लामाबाद । घट्दै गएको विदेशी मुद्रा सञ्चिति र बढ्दो मुद्रास्फीतिले पाकिस्तान आर्थिक पतनको बाटोमा छ। श्रीलंकाको आर्थिक पतनजस्तै पाकिस्तानको अवस्था हुने विश्लेषणहरु भइरहेका छन्।  'पाकिस्तानको केन्द्रीय बैंक, स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ...

सम्बन्धित सामग्री

चीन—पाकिस्तान आर्थिक करिडोरअन्तर्गत ऊर्जा, पूर्वाधार परियोजनामा अवरोध

चीनले चीन—पाकिस्तान आर्थिक करिडोरअन्तर्गत ऊर्जा, पानी व्यवस्थापन, र जलवायु परिवर्तनको क्षेत्रमा थप विस्तार गर्न असहमति जनाएको छ।यससँगै, चीन—पाकिस्तान आर्थिक करिडोरले विभिन्न चुनौतीहरूको सामना गरेको छ, जसलाई दुवै पक्षले आफ्नो आर्थिक सम्बन्ध सुदृढ गर्नमा सामना गरेका कठिनाइहरूले संकेत गरेको छ।उल्लेखनीय रूपमा, इस्लामावादले केही चिनियाँ मागहरू स्वीकार गरेको छ र ग्वादरमा नयाँ कोइलाबाट चल्ने पावर प्लान्टको स्थापनामा आफ्नो अडान परिवर्तन गरेको छ।गिलगिट—बाल्टिस्तान, खैबर—पख्तुनख्वा

पाकिस्तान चरम आर्थिक सङ्कटतर्फ उन्मुख : आईएमएफ

काठमाडौँ- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पाकिस्तान चरम आर्थिक सङ्कटतर्फ उन्मुख भएको टिप्पणी गरेको छ । पाकिस्तान तत्काल वित्तीय समस्याबाट पार हुने लक्षण नदेखिएको बताउँदै अमेरिकी अर्थशास्त्री आतिफ मियाले पाकिस्तानलाई एउटा बृहत् आर्थिक ‘प्याकेज’ आवश्यक भएको बताएका छन् । पाकिस्तानको सबैभन्दा निकटको मित्र एवम् हितचिन्तक मानिने साउदी अरबले प्रधानमन्त्री शेहबाज सरिफ र उनका दाई नवाज सरिफलाई इद […]

ऋणको पर्खाइमा पाकिस्तान

पाकिस्तान गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ ।अमेरिकाले त्यहाँको अर्थतन्त्र सुधार गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग सहकार्य जारी राख्न प्रोत्साहन गरेको छ । सहकार्य जारी राख्दा पाकिस्तानले वैश्विक ऋणदाताबाट ऋण पाउन सक्छ ।अमेरिकी विदेश...

आर्थिक सङ्कट: पाकिस्तान पनि श्रीलङ्काकै बाटोमा !

कोलम्बो– पाकिस्तान पनि श्रीलङकाझै आर्थिक सङ्कटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ । पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिक रूपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक सङ्कट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी ट्रु सिलोनले दिएको हो । अति महत्वाकाङक्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर […]

‘पाकिस्तान पनि श्रीलङ्काकै बाटोमा !’

पाकिस्तान पनि श्रीलङकाझै आर्थिक सङ्कटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ । पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिकरुपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक सङ्कट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी ट्रु सिलोनले दिएको हो ।अति महत्त्वाकांक्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर सामाजिक,आर्थिक एवम्  राजनीतिक सङ्कटको भुमरीमा परेको श्रीलङकाबाट सिक्ने चेष्टा नगरेको पाकिस्तान उल्टै उसैको पदचाप पछ्याइरहेको टिप्

आर्थिक सङ्कट : ‘पाकिस्तान श्रीलङ्काले जस्तै गल्ती गर्दैछ’

पाकिस्तान पनि श्रीलङ्का झैँ आर्थिक सङ्कटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ ।   पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिकरूपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक सङ्कट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी 'ट्रु सिलोन' ले दिएको हो । अति महत्त्वाकाङ्क्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर सामाजिक, आर्थिक एवम् राजनीतिक सङ्कटको भुमरीमा परेको श्रीलङ्काबाट सिक्ने चेष्टा नगरेको पाकिस्तान उल्टै उसैको पदचाप पछ्याइरहेको टिप्पणी 'ट्रु सिल...

चीन-पाकिस्तान आर्थिक कोरिडोरको ऊर्जा आयोजनामा समस्या बल्झियो

एजेन्सी, ७ वैशाख । चीन-पाकिस्तान आर्थिक कोरिडोर अन्तर्गतको ऊर्जा आयोजनामा थप ५० अर्ब पाकिस्तानी रुपियाँ लगानी गर्ने विषयमा समस्या आएको छ । पाकिस्तानको अर्थ मन्त्रालयले थप लगानी गर्न अस्वीकार गरेको छ । पाकिस्तानको वित्त महाशाखाले ५० अर्ब रुपियाँको प्रस्ताव अस्वीकार गरेको हो । यसबारे ऊर्जा महाशाखाले अर्थ मन्त्रालयलाई कारणहरुबारे पत्र समेत पठाएको छ । चीनले […]

के पाकिस्तान सरकार आर्थिक संकटमा छ ?

सार्कको सदस्य मुलुक पाकिस्तान सरकार गम्भीर आर्थिक संकटमा फस्दै गएको देशभित्रै टिप्पणि हुन थालेको छ । बजेट घाटा घट्दै जाँदा पछिल्लो पाँच महिनामा विदेशी मुद्रा भण्डारणमासमेत भारी गिरावट आएका कारण...

पाकिस्तान आर्थिक संकटमा, दुई वर्षमा ५१ अर्ब डलर आवश्यक

इन्टरनेशनल मनिटरी फन्ड (आइएमएफ)ले पाकिस्तान गम्भीर आर्थिक संकट उन्मुख रहेको बताउँदै उसलाई दुई वर्षमा आन्तरिक आवश्यकता पूरा गर्न ५१.६ अर्ब अमेरिकी डलर बाह्य आवश्यक रहेको जनाएको छ। द न्युज इन्टरनेशनलले...

चीनले भन्यो- चीन-पाकिस्तान आर्थिक कोरिडोर भारतलाई निशाना बनाउनको लागि होइन

बीबीसी। चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले चीन-पाकिस्तान आर्थिक कोरिडोर भारतलाई निशाना बनाउनको लागि निर्माण नगरिएको बताएका छन्। आज बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। भारतले पाकिस्तान नियन्त्रित काश्मिर हुँदै बन्ने उक्त कोरिडोर निर्माणप्रति आपत्ति जनाउँदै आएको छ।चीनले भने उक्त कोरिडोर अफगानिस्तानसम्म विस्तार गर्ने इच्छा व्यक्त गरेको छ। यसको लागि पाकिस्तान र अफगानिस्तानसँग छलफल भइरहेको उनले जनाए।