रुसी सुरक्षा परिषद्का उपाध्यक्षद्वारा विव्यव्यापी खाद्य संकटको चेतावनी
रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले विश्वव्यापी खाद्य संकटको चेतावनी दिएका छन्। खाद्य संकटको चेतावनी दिँदै उनले विश्व अर्थतन्त्रमा मन्दीलाई जित्नको लागि कसैले पनि सही भविष्यवाणी गर्न नसक्ने दाब गरेका...
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले छिमेकी राष्ट्र फिनल्याण्डलाई नेटोको सदस्यता नलिन चेतावनी दिएका छन् । राष्ट्रपति पुटिनले फिनल्याण्डका राष्ट्रपति सौली निनिस्टोलाई टेलिफोन गरी नेटोमा आवद्ध नहुन चेतावनी दिएका हुन् । पुटिनले क्षेत्रीय सुरक्षालाई खतरामा पार्ने काम नगर्न चेतावनी दिएका छन् । स्वीडेनले नेटो गठबन्धनमा सामेल हुने घोषणा गरेपछि फिन्ल्याण्डमा पनि नेटो गठबन्धनमा सामेल हुने […]
रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन्। लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीहरूसँग कुरा गर्दै शान्ति वार्तामा युक्रेनको दृष्टिकोणको आलोचना गरेको मस्को टाइम्सले उल्लेख गरेको छ। उनले भनेस् ूसद्भावनाको सीमा हुन्छ। तर यदि यो पारस्परिक छैन भने यसले वार्ता प्रक्रियालाई मद्दत गर्दैन। टर्कीको इस्तानबुलमा रुस […]
काठमाडौं- रुसी विदेश मन्त्री सर्गेई लाभरोभले तेश्रो विश्वयुद्धको चेतावनी दिएका छन् । रुसी समाचार संस्था इन्टरफ्याक्सका पत्रकारहरूसँग कुरा गर्दै लभ्रोभले तेश्रो विश्वयुद्धको चेतावनी दिएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ । उनले युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका हुन् । लाभरोभले शान्ति वार्तामा युक्रेनको दृष्टिकोणको आलोचना गरेको […]
रुसले युक्रेनको राजधानी किएभलाई पुनः थप आक्रमणको निशाना बनाउने चेतावनी दिएको छ। रुसी भू क्षेत्रमा कुनै पनि प्रकारले युक्रेनले आक्रमण गरेमा किएभलाई निशाना बनाएर थप मिसाइल प्रहार गर्ने चेतावनी रुसले दिएको हो । युक्रेनी हेलिकप्टरले आफ्नो गाउँमा आक्रमण गरेको आरोप रुसले लगाएको छ । त्यसको जवाफमा रुसले युक्रेनको राजधानी किएभ नजिकैको सैन्य उद्योगमा शुक्रबार मिसाइल […]
काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको १३औं दिन हुँदा रुसी सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गर्ने चेतावनी दिएको छ । युक्रेनका विभिन्न शहरमा आक्रमण जारी राखेकै बेला राजधानी किभमा पनि आक्रमण गर्ने चेतावनी दिएको हो । साेमबार युक्रेनी शहरहरूलाई लक्षितगरि रुसी सेनाले हवाई स्थल र समुद्रबाट आक्रमण गरेका छन । जसका कारण कयौंको हताहती भएको […]
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसको आक्रमणको विरोध गर्ने देशहरूलाई चेतावनी दिएका छन्। पुटिनले रुसमाथि थप प्रतिबन्ध लगाएर स्थितिलाई नराम्रो बनाउन नहुने बताएका छन्। एक सरकारी बैठकलाई सम्बोधन गर्दै गर्दा पुटिनले यस्तो टिप्पणी गरेको रुसको सरकारी समाचार च्यानल रोसिया २४ मा देखाइएको थियो। यस क्रममा पुटिनले छिमेकीहरू विरुद्ध आफ्नो कुनै खराब नियत नभएको […]
एजेन्सी । क्राइमिया नजिकको ‘ब्ल्याक सि’ मा रुस र बेलायतका जलसेनाबिच तनाव पैदा भएको छ । बेलायतको युद्धपोत ‘एच.एम.एस डिफेन्डर’ हिजो क्राईमिया नजिकको सागरमा प्रवेश गरेपछि रुसी लडाकु विमान र कोष्ट गार्डका डुंगाहरुले चेतावनी स्वरुप गोली प्रहार गरेका छन् । युक्रेनसँगको विवादपछि रुसमा गाभिएको क्राइमिया नजिक ब्ल्याक सि को अधिकांश भागलाई रुसले आफ्नो जल क्षेत्र […]
बीबीसी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालगायतका देशलाई ‘लक्ष्मण रेखा’ ननाघ्न चेतावनी दिएका छन्। उनले बेलारुसमा सुनियोजित विद्रोह गराएको आरोप लगाउँदै पश्चिमा मुलुकलाई यस्तो चेतावनी दिएका हुन्।केही समयदेखि युक्रेनका साथै रुसी विपक्षी नेता एलेक्सी नभाल्नीको विषयलाई लिएर पश्चिमी देशसँग रुसको तनाव बढिरहेको छ। पुटिनले भने, ‘‘अन्यायपूर्ण प्रतिबन्ध अब अधिक खतरनाक दिशामा छ, जस्तोः बेलारुसमा सत्ता परिवर्तनको प्रयास।’’