भारत टेष्ट क्रिकेट वरियताको शीर्ष स्थानमा पुग्न सफल भएको छ । भारतमा भएको न्यूजिल्याण्डविरुद्धको टेष्ट सिरिज १–० ले जितेसँगै भारत शीर्ष स्थानमा पुग्न सफल भएको हो ।
काठमाडौं, ७ मंसिर । आइतबार भएको निर्वाचनको देशभर मतगणना जारी छ । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले मतान्तर बढाउदै लगेकी छिन् । ३१ हजार ८४४ मत गन्दा पछिल्लो मत परिणाम अनुसार कार्कीले १७ हजार ३२६ मत प्राप्त गर्दै शीर्ष स्थानमा छिन् । उनलाई पछ्यादै एमालेका अमृत खड्काले ८ हजार ९३६ मतसहित दोस्रो स्थानमा […]
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ८७ स्वर्ण पदकको छिनोफानो भइसकेको छ । जहाँ त्रिभुवन आर्मीले ३८ स्वर्ण जित्दै आफूलाई शीर्ष स्थानमा राख्न सफल भएको छ ।
काठमाडौं, ७ फागुन । टी–२० विश्वकप छनोट अन्तर्गत ग्लोबल ए छनोटमा नेपालले दुई जित निकालेको छ । पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको नेपालले आज (शनिबार) फिलिपिन्समाथि १३६ रनको शानदार जित निकालेको छ । यस जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लीएको छ । तिन खेलमा दुई जित निकाल्दै ४ अंक जोडेको नेपालको रनरेट […]
काठमाडौं, ५ फागुन । बेइजिङ विन्टर ओलम्पिकमा अहिलेसम्म नर्वे पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । सर्वाधिक २८ पदक जितेको नर्वेले १३ स्वर्ण, ७ रजत र ८ कास्य पदक हात पारेको छ । २० पदकका साथ दोस्रो स्थानमा रहेको जर्मनीले १० स्वर्ण, ६ रजत र ४ कास्य आफ्नो पोल्टामा पार्न सफल भएको छ । साथै, […]
काठमाडौं, १ फागुन । बेइजिङ विन्टर ओलम्पिकमा १४ पदक जितेको जर्मनी पदक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । जर्मनीले ८ स्वर्ण, ५ रजत र १ कास्य सहित पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । दोस्रो स्थानमा रहेको नर्वेले १७ पदक जित्दा ८ स्वर्ण, ३ रजत र ६ कास्य पदक जितेको छ । […]
काठमाडौं, २८ माघ । बेइजिङमा जारी विन्टर ओलम्पिकमा जर्मनी पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ । जर्मनीले कुल नौं पदक जित्दा छ स्वर्ण र तिन रजत पदक जितेको छ । यस्तै तालिकाको दोस्रो स्थानमा रहेको नर्वेले पाँच स्वर्ण, तिन रजत र ५ कास्य पदक जितेको छ । यस्तै, तेस्रो स्थानमा रहेको अष्ट्रीयाले चार […]
काठमाडौं, २७ माघ । बेइजिङमा जारी विन्टर ओलम्पिकमा जर्मनी पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ । जर्मनीले कुल आठ पदक जित्दा ५ स्वर्ण र तिन रजत पदक जितेको छ । यस्तै तालिकाको दोस्रो स्थानमा रहेको नर्वेले चार स्वर्ण, दुई रजत र चार कास्य पदक जितेको छ । तेस्रो स्थानमा रहेको स्वीडेनले सात पदक […]
भारत टेष्ट क्रिकेट वरियताको शीर्ष स्थानमा पुग्न सफल भएको छ । भारतमा भएको न्यूजिल्याण्डविरुद्धको टेष्ट सिरिज १–० ले जितेसँगै भारत शीर्ष स्थानमा पुग्न सफल भएको हो ।
भारत टेष्ट क्रिकेट वरियताको शीर्ष स्थानमा पुग्न सफल भएको छ । भारतमा भएको न्यूजिल्याण्डविरुद्धको टेष्ट सिरिज १–० ले जितेसँगै भारत शीर्ष स्थानमा पुग्न सफल भएको हो ।