ललितपुर–३ मा ३१८४४ मत गन्दा कसले कति पाए

काठमाडौं, ७ मंसिर । आइतबार भएको निर्वाचनको देशभर मतगणना जारी छ । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले मतान्तर बढाउदै लगेकी छिन् । ३१ हजार ८४४ मत गन्दा पछिल्लो मत परिणाम अनुसार कार्कीले १७ हजार ३२६ मत प्राप्त गर्दै शीर्ष स्थानमा छिन् । उनलाई पछ्यादै एमालेका अमृत खड्काले ८ हजार ९३६ मतसहित दोस्रो स्थानमा […]