विन्टर ओलम्पिकः जर्मनी शीर्ष स्थानमा, कुन देशलाई कति पदक ?

काठमाडौं, २७ माघ । बेइजिङमा जारी विन्टर ओलम्पिकमा जर्मनी पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ । जर्मनीले कुल आठ पदक जित्दा ५ स्वर्ण र तिन रजत पदक जितेको छ । यस्तै तालिकाको दोस्रो स्थानमा रहेको नर्वेले चार स्वर्ण, दुई रजत र चार कास्य पदक जितेको छ । तेस्रो स्थानमा रहेको स्वीडेनले सात पदक […]

सम्बन्धित सामग्री

१५० स्वर्ण जित्दै आर्मी पदक तालिकाको शीर्ष स्थानमा

काठमाडौं : नवौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा नेपाल आर्मी शीर्ष स्थानमा रहेको छ। उसले अहिलेसम्म तीन सय १४ पदक जितेको छ। उसले एक सय ५० स्वर्ण, ९४ रजत र ७० कास्य पदक जितेको छ।यसैगरी नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यसहित एक सय ५८ पदकसहित द्वितीय र एपीएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्यसहित एक सय ७६ पदक जितेको छ। आयोजक गण्डकी प्रदेश प्रदेश पदकमा अग्रस्थानमा छ। गण्डकीले हालसम्म २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित एक सय छ पदक जितेको छ।यसैगरी बागमती प्रदेशले २२ स्वर्ण, ४२ रजत र ५९ कास्य

८८ स्वर्णसहित आर्मी शीर्ष स्थानमा

काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । बुधबार बिहानसम्मको खेलको परिणाम अनुसार नेपाली सेना सेना ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । सेनाको यो पदक संख्या दोस्रो स्थानमा रहेको नेपाल पुलिसको […]

आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौं, कात्तिक १ ।  नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ । आर्मीले ३९ रजत र २८ कास्यसहित कुल एक सय २८ पदक प्राप्त गरेको छ । विभागीय टोली […]

विन्टर ओलम्पिकमा नर्वे पदक तालिकाको शीर्ष स्थानमा

काठमाडौं । चीनको बेईजिङमा जारी विन्टर ओलम्पिक २०२२ मा नर्वे पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नर्वेले सर्वाधिक १६ स्वर्ण, ८ रजत र १३ कास्यसहित कुल ३७ पदक जितेको छ । दोस्रो स्थानमा रहेको जर्मनीले १२ स्वर्ण, १० रजत र ५ कास्यसहित जम्मा २७ पदक जितेको छ । आयोजक चीन भने तेस्रो स्थानमा रहेको […]

बेइजिङ ओलम्पिकः शीर्ष स्थानमा नर्वे, कुन देशलाई कति पदक ?

काठमाडौं, ५ फागुन । बेइजिङ विन्टर ओलम्पिकमा अहिलेसम्म नर्वे पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । सर्वाधिक २८ पदक जितेको नर्वेले १३ स्वर्ण, ७ रजत र ८ कास्य पदक हात पारेको छ । २० पदकका साथ दोस्रो स्थानमा रहेको जर्मनीले १० स्वर्ण, ६ रजत र ४ कास्य आफ्नो पोल्टामा पार्न सफल भएको छ । साथै, […]

विन्टर ओलम्पीकः जर्मनी शीर्ष स्थानमा, आयोजक चीनलाई कति पदक ?

काठमाडौं, २८ माघ । बेइजिङमा जारी विन्टर ओलम्पिकमा जर्मनी पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ । जर्मनीले कुल नौं पदक जित्दा छ स्वर्ण र तिन रजत पदक जितेको छ । यस्तै तालिकाको दोस्रो स्थानमा रहेको नर्वेले पाँच स्वर्ण, तिन रजत र ५ कास्य पदक जितेको छ । यस्तै, तेस्रो स्थानमा रहेको अष्ट्रीयाले चार […]

टोकियो ओलम्पिकः चीन पदक तालिकाको शीर्ष स्थानमा फर्कियो

एजेन्सी। टोकियो ओलम्पिकमा छैटौँ दिन सकिँदा चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चीनले १५ स्वर्ण ७ रजत र ९ काश्यसहित कुल ३१ पदक जितेको छ। समान १५ स्वर्ण जितेको जापान दोस्रो स्थानमा छ। जापानले ४ रजत र ६ काश्यसहित कुल २५ पदक जितेको छ। १४ स्वर्ण, १४ रजत र १० काश्यसहित ३८ पदक जितेको अमेरिका तेस्रो स्थानमा छ।

टोकियो ओलम्पिकः पदक तालिकामा जापान शीर्ष स्थानमा, अमेरिकालाई उछिन्दै चीन दोस्रो

काठमाडौं। टोकियो ओलम्पिक २०२० को पदक तालिकामा १३ स्वर्ण, ४ रजत र ५ काश्यसहित कुल २२ पदकका साथ जापान शीर्ष स्थानमा छ। अमेरिकालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको चीनले हालसम्म १२ स्वर्ण, ६ रजत र ९ काश्यसहित कुल २७ पदक हात पारेको छ। तालिकाको तेस्रो स्थानमा रहेको अमेरिकाले ११ स्वर्ण, ११ रजत र ९ काश्यसहित कुल ३१ पदक जितेको छ।

११ स्वर्णसहित आयोजक जापान शीर्ष स्थानमा

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो । जापानले हालसम्म ११ स्वर्ण, चार रजत र पाँच कास्यसहित कूल २० पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । […] The post ११ स्वर्णसहित आयोजक जापान शीर्ष स्थानमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

टोकियो ओलम्पिकमा जापानलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा

काठमाण्डाै - टोकियो ओलम्पिकमा जापानलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा पुगेको छ ।  अमेरिकाले आठ स्वर्ण, ३ रजतसहित १९ पदक जितेको छ । यस्तै, आठ वटै स्वर्ण जितेको जापान दोस्रो स्थानमा छ । जापानले आठ स्वर्ण र दुई रजतसहित १३ पदक जितेको छ । यस्तै, तेस्रो स्थानमा रहेको चीनले ७ स्वर्ण र पाँच रजतसहित १९ पदक जितेको छ । यस्तै, रसियन ओलम्पिक कमिटीले पाँच स्वर्ण र सात रजतसहित १५ पदक जितेको छ । कमिटी तालिकाको चौथो स्थानमा छ । त्यसैगरी चार स्वर्ण र पाँच रजतसहित १० पदक जितेको बेलायत पाँचौँ स्थानमा छ भने अस्ट्रे...