विशेष विमानमार्फत काशी विश्वनाथको दर्शन गर्न बनारस जाँदै प्रधानमन्त्री देउवा

काठमाडौं, चैत २० । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन् । प्रधानमन्त्री देउवा विशेष विमानमार्फत काशी विश्वनाथको मन्दिर दर्शन गर्न बनारस जान लागेका हुन् । विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन् । भारतको औपचारिक भ्रमणमा शुक्रबार दिल्ली पुगेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी […]