बाह्य पर्यटकको विशेष गन्तव्य बन्यो मनाङ

नेपाल आउने बाह्य पर्यटक विशेष गरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरेको पाइएको छ । प्राङ्गारिक खाद्य पदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि मनाङ देशकै प्रसिद्ध गन्तव्यको स्थल मानिन्छ । बाह्य पर्यटक विशेषगरी नेपाल भ्रमण तालिकासहित आउँदा मनाङलाई भ्रमणको मुख्य सूची बनाएर आउने गर्दछन् । सबैभन्दा उचाइमा रहेको तिलिचो ताल र थोराङ्ला पास हुँदै …

सम्बन्धित सामग्री

पर्यटकको वृद्धिसँगै बन्दीपुरका व्यवसायी उत्साहित

तनहुँ – ‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ। आन्तरिक एवंं बाह्य पर्यटकको दैनिक आवागमनमा वृद्वि हुन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन्। बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढी हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष बैंश गुरुङले राससलाई जानकारी दिए। दसैँमा आन्तरिक पर्यटकको चहलपहल बढेको उनले बताए। […]

पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो

पर्वत– साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । विभिन्न सङ्घ संस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाईन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो । […]

आन्तरिक तथा बाह्य पर्यटक पर्खंदै हेलम्बु

कुनै बेला स्याउका लागि प्रसिद्धि कमाएको सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बु यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः घट्दै जाँदा सुन्दर रमणीय हेलम्बु पर्यटकको पर्खाइमा रहेको हो । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै साँखु नाङ्लेभारे ६८ किलोमिटर वा वैकल्पिक बाटो कोटेश्वर–बनेपा–जिरोकिलो–सिपाघाँट हुँदै एक सय नौ किलोमिटर बाटोमा यातायातको […]

मनाङबाट ८२ पर्यटकको हवाई उद्धार

हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ। मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो।...

मनाङबाट ८२ पर्यटकको हवाइ उद्धार

मनाङ : हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ। सम्पर्कमा आएका अलपत्र पर्यटकको उद्धार गरिएको हो।जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए। उनका अनुसार ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको हो।उनले हेलिकप्टरमार्फत मनाङ पुगेका १६ मध्ये १३ जनाको मनाङ ङिस्याङ र तीन बाह्य पर्यटकको उद्धार गरेको बताए। उनका अनुसार ७३ बाह्य पर्यटक र नौ जना आन्तरिक पर्य

मनाङबाट ८२ पर्यटकको हवाई उद्धार

मनाङ – हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ। मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो। जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए। उनका अनुसार ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको हो। हेलिकोप्टरमार्फत […]

मनाङबाट ८२ पर्यटकको हवाई उद्धार, हेलिकोप्टर अवतरणमा नयाँ कीर्तिमान

हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।

हनुमानढोका दरबार क्षेत्रमा बाह्य पर्यटकको चहलपहल (फोटोफिचर)

काठमाडौं, १४ पुस । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा बढ्दै गएको विदेशी पर्यटकको चहलपहल । कोरोनाका कारण पर्यटकको आवागमन रोकिएको दरबार क्षेत्रमा गत साउनदेखि खुला गरिएको थियो । तस्बिरः पूर्णप्रसाद मिश्र÷रासस

लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने अनुमान

काठमाडौं । लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने अनुमान गरिएपनि सडकको अवस्थाले बिथोलेको छ । लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गहरुमा मर्मत र बिस्तारको काम चलिरहेकाले लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई सडकको अवस्थाले बिथोलेको हो । नारायणगढ हुँदै लुम्बिनी पुग्ने पूर्वपश्चिम राजमार्गको बिस्तारको काम भइरहेको छ भने भैरहवा लुम्बिनी सडक खण्डको मर्मतसम्भार […]

सामाजिक सञ्जालले चिनायो बुडर झरना, आन्तरिक र बाह्य पर्यटकको भीड

बिराज रोस्याराकैलाली, असोज ३१ । डोटीको बुडर झरनामा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । लकडाउनका कारण लामो समयसम्म घरमा थुनिएका सर्वसाधरण अहिले रमाइलोको लागि बुडर झरना पुग्न थालेका छन् । डोटीको जोरायल गाउँपालिका छतिवनमा रहेको बुडल झरना । झरना हेर्नका लागि यहाँ दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । […]