एमाले सचेतक बर्ताैलाकाे नियमापत्तिपछि कांग्रेस उपसभापति खड्काद्वारा माफी

काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि सभा नियमावली आफूले उल्लङ्घन गरेको स्वीकार गर्दै माफी माग्नुभएको छ ।आइतवार प्रतिनिधि सभा बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाउँदै प्रतिनिधि सभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि सत्तापक्षका माननीयबाट त्यसको उल्लङ्घन गर्ने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गराएलगत्तै उपसभापति खड्काले त्यसलाई स्वीकार गर्दै माफी माग्नुभएको हो ।एमाले सचेतक ब...

सम्बन्धित सामग्री

राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग प्रधानमन्त्री प्रचण्डको छलफल सुरु

काठमाडौं, संसद् अवरोधबारे अन्त्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सुरु भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति एवं रक्षामन्त्री पूर्ण बहादुर खड्का, नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपाका सभापति रवि लामिछाने, […]