उपत्यकामा सवारी साधनमा लगाइएको जोरविजोर प्रणाली आजबाट हट्यो

काठमाडौँ । उपत्यकामा सवारी साधनमा लगाइँदै आएको जोरबिजोर प्रणाली हटाइएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी ट्याक्सी तथा निजी सवारी साधनमा कायम जोर–विजोर प्रणाली हटाएको हो । साथै बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालन गर्ने निर्णय पनि गरेको छ । तर १२ वर्ष […]