साम्बा बनिन् दक्षिण एसियाको सर्वाधिक गोलकर्ता

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी‘साम्बा’ दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन्।

सम्बन्धित सामग्री

साम्बा वाफकी सर्वाधिक गोलकर्ता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा बिहीबार साउदी अरेबियामा सम्पन्न पश्चिम एसियाली फुटबल महासंघ (वाफ) को सर्वाधिक गोलकर्ताको बनेकी छिन् । व्यवासयिक जिम्मेवारीका कारण फाइनल खेल्न नपाएकी साम्बाले सेमिफाइनलसम्ममा ९ गोल गरेकी थिइन् । सेमिफाइनलसम्म पहिलो रोजाईमा खेलेकी सम्बाले सिरियाविरुद्ध ४–१ को जितमा १ गोल गरेकी थिइन्। इराकविरुद्ध ५–० […] The post साम्बा वाफकी सर्वाधिक गोलकर्ता first appeared on हाम्रो खेलकुद.

महिला साफ च्याम्पियनसिप : उपाधि खडेरी चिर्ने सपनामा कीर्तिमानी गोलकर्ता साम्बा

काठमाडौं । नेपाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ दक्षिण एसियाली महिला फुटबलमा परिचित अनुहार हुन् । दक्षिण एसियालले पाएको उत्कृष्ट स्ट्राइकरका रूपमा सावित्रालाई लिने गरिन्छ । उनै सावित्रा राष्ट्रिय टोलीको हकमा भने अभागीजस्तै छिन् । उनले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म उपाधि जित्न सकेकी छैनन् । तर, उनी नेपाली टोलीकी सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । सावित्राले हालसम्म […]

एएफसी महिला एसिया कप छनोट : आज नेपालले फिलिपिन्ससँग खेल्दै

२ असोज, काठमाडौं । एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली छनोट प्रतियोगिता खेल्न उज्वेकिस्तानमा छ । समूह एफ मा रहेको नेपालले आज फिलिपिन्ससँग खेल्दै छनोट यात्रा सुरु गर्दैछ । नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्दा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना खेल्नेछन् […]

साम्बाको गोल, त्यस पछिको चोट र दोस्ती

साबित्रा भण्डारी अर्थात ‘साम्बा’। विभागीय टोली एपीएफकी स्ट्राइकरमात्र भन्दा त उनको परिचय नपुग्ला। नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर। नेपाली फुटबलको सर्वकालीन सर्वाधिक गोलकर्ता। या भनौ घरेलु लिग, बाहिरको लिग र राष्ट्रको टिम जहाँबाट खेल्यो त्यही गोल। त्यसैले त उनलाई गोल मेसिन पनि भन्छन्। शनिवार सकिएको राष्ट्रिय महिला लिगमा उनै सावित्रा भण्डारी उत्कृष्ट…

सावित्रा उर्फ साम्बाको भारतमा पनि गज्जब प्रदर्शन, ४ खेलमा गरिन् १२ गोल

काठमाडौँ : नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन्। चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसकेकी छिन्। जारी लिगमा उनी हालसम्म सर्वाधिक गोलकर्ता हुन्। यो पनि पढ्नुस् : १७ अन्तर्राष्ट्रिय गोल गर्ने साम्बा, अर्थात्