काठमाडौं । नेपाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ दक्षिण एसियाली महिला फुटबलमा परिचित अनुहार हुन् । दक्षिण एसियालले पाएको उत्कृष्ट स्ट्राइकरका रूपमा सावित्रालाई लिने गरिन्छ । उनै सावित्रा राष्ट्रिय टोलीको हकमा भने अभागीजस्तै छिन् । उनले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म उपाधि जित्न सकेकी छैनन् । तर, उनी नेपाली टोलीकी सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । सावित्राले हालसम्म […]