सिन्धुली । जिल्लाको पुरानो क्याम्पस सिन्धुली बहुमुखी क्याम्पस पछिल्लो चरण विवादमा मुछिएको छ । क्याम्पस प्रमुख सारदामणी खड्काले दिएको राजिनामा स्वीकृत भएसँगै क्याम्पस प्रमुख चयनलाई प्रभाव पार्न विवाद उत्कर्षमा पु¥याईएको छ । क्याम्पस प्रमुख खड्काको राजिनामा पुस १ गते स्वीकृत भएको थियो । राजिनामा स्वीकृत भएसँगै क्याम्पसको निमित्त प्रमुख उमेश कोइराला भएका छन । क्याम्पस […]
The post सिन्धुली बहुमुखी क्याम्पस विवादको चुरो ‘क्याम्पस प्रमुख चयन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
बागलुङ : एक दशक अगाडिसम्म बागलुङ नगरपालिका–१३ स्थित बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसमा विद्यार्थीको चाप हुन्थ्यो। गाउँकै क्याम्पसमा उच्च शिक्षा पढ्न पाउँदा विद्यार्थी खुशी थिए।खासगरी गरिब परिवारका विद्यार्थी पढ्दै आएको यो क्याम्पसमा छोरीबुहारी बढी हुन्थे। उच्च शिक्षाका लागि गाउँबाट क्याम्पस टाढा हुँदा धेरैले १२ पास गरेर पढाई बिट मार्थे। विशेषगरी युवतीले क्याम्पस टाढा भएकै कारण पढाइ छाड्नु पर्ने बाध्यता भएपछि २०४७ सालमा क्याम्पस स्थापना भयो। क्याम्पस स्थापना भएपछि ग्रामीण क्
सिन्धुली । सिन्धुलीको पब्लिक क्याम्पस संघमा आइतबार नयाँ नेतृत्व चयन गरिएको छ । क्याम्पस संघ सिन्धुलीको तेस्रो जिल्ला अधिवेशनले सिन्धुली बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र कुमार पोखरेललाई सर्वसम्मत रुपमा संयोजकमा निर्वाचित गरेको हो । सिन्धुलीमाडीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले समितिको उप–संयोजकमा सरस्वती बहुमुखी क्याम्पस डकाहाका मनिश्वर काफ्ले, सचिवमा भिमज्योति क्याम्पस खुर्कोटका यज्ञबहादुर राई, सह–सचिवमा […]
१६ असोज, काठमाडौं । रुपन्देहीको सहिद नारायण पोखरेल रामापुर क्याम्पस, सैनामैनामा फर फरक व्यक्तिलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको छ । निर्वतमान क्याम्पस प्रमुख यदुलाल पन्थले आफ्नो पदावधि सकिएकाले अर्को क्याम्पस प्रमुखको नियुक्ति नभएसम्म सह–प्राध्यापक विष्णुप्रसाद अर्याललाई क्याम्पस प्रमुख नियुक्त गरे । ‘क्याम्पस सञ्चालक समितिले नयाँ क्याम्पस प्रमुख नियुक्त गरि नसकेकाले २०७९/०६/१४ देखि लागू हुने […]
सिमकोट – मानसरोवर बहुुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा सिमकोट गाउँपालिका–१ का दीपकबहादुर भण्डारी नियुक्त भएका छन्। क्याम्पस व्यवस्थापन समितिको बैठकले उनलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो। यसअघिका क्याम्पस प्रमुख वसन्त रोकायाले डेढ वर्षअगाडि राजीनामा दिँदा उक्त पद रिक्त थियो। स्वास्थ्य विषयमा स्नातकोत्तर उत्तीर्ण भण्डारीले एमफिल जनसंख्यामा एमफिल गरेका छन्। सरकारी अनुदानबिनै सञ्चालन हुँदै आएको क्याम्पसलाई स्रोत […]
काठमाडौँ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवन र डिनको कार्यालय कीर्तिपुरमा नेपाल विद्यार्थी संघले अनिश्चितकालीन तालाबन्दी गरेको छ । संघले रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस र गौरादह क्याम्पसले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य र अनुभवी प्राध्यापकको नियुक्ति गर्नुपर्नेमा आफूखुसी नियुक्त गरेको भन्दै विरोध गरेको हो । पछिल्लो […]
काठमाडौँ । नेपाल विद्यार्थी संघ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनले विभिन्न क्याम्पसमा रिक्त रहेका क्याम्पस प्रमुख पदमा गरिएका नियुक्ति खारेज गर्न माग गरेको छ । आफूखुसी जुनियर व्यक्तिलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै नेविसंघले नियुक्ति खारेज गर्न माग गरेको हो । संघले मंगलबार विज्ञप्ति जारी गर्दै रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस […]
त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले ‘क्याम्पस बचाउ’ अभियान सुरु गरेका छन् । विद्यार्थीहरुले शुक्रबार क्याम्पस बचाउन आग्रह गर्दै सोलिडारिटी मार्च आयोजना गरेका हुन् विद्यार्थीहरुले क्याम्पस रुग्ण अवस्थामा पुगेको भन्दै सरकारको ध्यानकर्षण समेत गराए ।प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पस बचाऔँ, प्रधानमन्त्रीले अध्ययन गरेको क्याम्पस कहिले बन्ने ? लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।
इलाम- इलाममा निर्माण सम्पन्न भएको बसपार्कमा कृषि क्याम्पस सञ्चालन हुन लागेको भन्दै विरोध सुरु भएको छ । करोडौं रकम खर्च गरेर बसपार्क निर्माण भए पनि सञ्चालनमा नआई कृषि क्याम्पस सञ्चालन हुन लागेको भन्दै विरोध सुरु भएको हो ।कृषि क्याम्पस सुरु हुनु जिल्लाकै प्रतिष्ठाको कुरा हो । तर जहाँ सञ्चालन हुनुपर्ने हो त्यहाँ नभएको भन्दै विरोध […]
खोटाङको दिक्तेल बहुमुखी क्याम्पस प्रमुखमा पुनः हिराकुमार राई दोहोरिएका छन्। गत चैत मसान्तमा चार वर्षे पदावधि पूरा गरेका क्याम्पस प्रमुख राईलाई क्याम्पस सञ्चालक समितिले पुनः दोश्रो कार्यकालका लागि क्याम्पस प्रमुखमा नियुक्त गरेको हो।...