सिन्धुली । सिन्धुलीको पब्लिक क्याम्पस संघमा आइतबार नयाँ नेतृत्व चयन गरिएको छ । क्याम्पस संघ सिन्धुलीको तेस्रो जिल्ला अधिवेशनले सिन्धुली बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र कुमार पोखरेललाई सर्वसम्मत रुपमा संयोजकमा निर्वाचित गरेको हो । सिन्धुलीमाडीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले समितिको उप–संयोजकमा सरस्वती बहुमुखी क्याम्पस डकाहाका मनिश्वर काफ्ले, सचिवमा भिमज्योति क्याम्पस खुर्कोटका यज्ञबहादुर राई, सह–सचिवमा […]