रामपुर क्याम्पस र डिनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

काठमाडौँ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवन र डिनको कार्यालय कीर्तिपुरमा नेपाल विद्यार्थी संघले अनिश्चितकालीन तालाबन्दी गरेको छ । संघले रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस र गौरादह क्याम्पसले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य र अनुभवी प्राध्यापकको नियुक्ति गर्नुपर्नेमा आफूखुसी नियुक्त गरेको भन्दै विरोध गरेको हो ।  पछिल्लो […]

सम्बन्धित सामग्री

रामपुर क्याम्पस र डिनको कार्यालय कीर्तिपुरमा अनिश्चितकालीन तालाबन्दी

काठमाडौं, साउन १८ गते । नेपाल विद्यार्थी संघ रामपुर क्याम्पस इकाईले क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुख पदमा मिलन सुवेदीलाई पुनः गैरकानुनी रुपमा नियुक्त गरिएको भन्दै नियुक्ति खारेजीको माग गरेको छ । संघले सुवेदीको नियुक्ति खारेज गर्न ४८ घण्टे ‘अल्टिमेटम’ दिँदै मंगलबार रामपुर क्याम्पस खैरहनी र कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरमा अनिश्चितकालीन […]