नेपालमा भ्रष्टाचारका कारण तथा निराकरणका उपाय

बढ्दो सामाजिक विकृति, खुकुला, ऐनकानुनहरू, दृढतापूर्वक ऐन–कानुनहरूको कार्यान्वयन हुने वातावरणको कमी, दण्डसजाय व्यवस्थाको अभाव पनि भ्रष्टाचार बढ्ने कारण हुन् । मानिस दुई प्रकृतिका छन्— १. रचनात्मक र २. ध्वंसात्मक । रचनात्मक प्रवृत्ति भएको मानिस शिष्ट, मर्यादित र अपराधविहीन हुन्छ भने ध्वंसात्मक प्रवृत्ति बढी क्रियाशील भएको अवस्थामा बर्बर, क्रूर र अनिष्ट हुन्छ । ध्वंसात्मक प्रवृत्ति नकारात्मक […]

सम्बन्धित सामग्री

विश्वभरि पुरुषमा शुक्रकीटको मात्रा निरन्तर घट्नुका ५ कारण - BBC News नेपाली

विगत केही दशकमा विश्वभरि पुरुषमा शुक्रकीटको सङ्ख्या र गुणस्तर दुवै नाटकीय ढङ्गबाट घटिरहँदा विज्ञहरूले चिन्ता प्रकट गरेका छन्। यसका पछाडि मूल कारण र तिनको निराकरणका उपाय यस्ता छन्।

डेङ्गुविरुद्ध सक्रियता

केही दिनयतादेखि काठमाडाैँ उपत्यकालगायतमा डेङ्गुका बिरामी बढ्न थालेको पाइएको छ। उच्च ज्वरो आएर थलिएपछि मानिस हलचल नै गर्न नसक्ने अवस्थामा पुग्दा डेङ्गु त भएन ? भन्ने आशङ्काले पिरोल्छ। परीक्षण गर्दा लभगभ सबैलाई नै डेङ्गु भएको पाइएको छ। भदौ–असोजमा मौसमी प्रकोपका रूपमा यो रोग विगतमा पनि देखिन्थ्यो तर यति धेरै व्यापक भएको थिएन। यो पटक व्यापकै देखिन थालेको छ। डेङ्गुका कारण उपत्यकाका प्रायःजसो सबै ठूला अस्पताल बिरामीले भरिन थालेका छन्। यही क्रममा डेङ्गुका बिरामी बढ्दै जाँदा अस्पतालहरूमा उपचारका लागि शया पाउन समस्या पर्न सक्ने आशङ्कासमेत बढ्दो छ। यो अवस्था निश्चित रूपमा भयावह हुन सक्ने हुँदा सम्बद्ध निकाय समयमै सचेत भई निराकरणका उपाय खोज्नुपर्ने हुन्छ।

बर्डफ्लुको सन्त्रास र निराकरणका उपाय

बर्डफ्लु चरामा हुने भाइरस संक्रमण हो र यो छिटो फैलिन्छ । यसको संव्रmमण देखा परेपछि उच्च सतर्कता अपनाउन जरुरी हुन्छ । एभियन इन्फ्लुएन्जा अर्थात् एच फाइभ एन वान नामक सूक्ष्म भाइरसका कारण लाग्ने प्राणघातक रोगलाई नै बर्डफ्लु वा पन्छी रुघा भनिन्छ । यो पन्छीको जीवाणुबाट संक्रमण हुने रोग हो । यो एउटा अति नै छिटो […]

फोहोरमैलाका कारण र निराकरणका उपाय

व्यवस्थित सहरको बाधकका रूपमा फोहोरमैला पनि एक हो । फोहोरले गर्दा क्षणभरमै विभिन्न प्रकारका रोगव्याधिहरू आउने गर्छन् र अनाहकमा सर्वसाधारणले मृत्युवरण गर्न पुगिरहेको तथ्य हामीमाझ छर्लङ्गै छ । अहिले वर्तमान समयमा देश संघीयतामा गइसकेपछि तीनै तहको निकायले फोहोरलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने चुनौती थपिएको छ । काठमाडौं उपत्यकाका केही स्थानमा बिनापूर्वाधार गरिएका स्मार्ट सिटी, […]