बर्डफ्लुको सन्त्रास र निराकरणका उपाय

बर्डफ्लु चरामा हुने भाइरस संक्रमण हो र यो छिटो फैलिन्छ । यसको संव्रmमण देखा परेपछि उच्च सतर्कता अपनाउन जरुरी हुन्छ । एभियन इन्फ्लुएन्जा अर्थात् एच फाइभ एन वान नामक सूक्ष्म भाइरसका कारण लाग्ने प्राणघातक रोगलाई नै बर्डफ्लु वा पन्छी रुघा भनिन्छ । यो पन्छीको जीवाणुबाट संक्रमण हुने रोग हो । यो एउटा अति नै छिटो […]