पानी नपर्दा खेतमा सुक्दै तरकारी

रौतहट : केही दिनदेखि तराईमा प्रचण्ड गर्मीले जनजीवन कष्टकर बनेको छ। घरभित्र पनि गर्मी अत्यधिक हुने र घरबाहिर अत्यन्त चर्को घाम हुने भएपछि जनजीवन कष्टकर भएको हो।लामो समयसम्म पानी नपरेपछि आकाशे पानीको भरमा खेती गर्दै आएका रौतहटका किसान चिन्तित बनेका छन्। खेती किसानीबाट जीविका चलाउँदै आएका उनीहरूले लगाएका तरकारीका बोट सुक्दै गएको देखेर चिन्तित परेका हुन्।लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले किसानमा चिन्ता बढाएको हो। खेतबारीमा भण्टा, परबल, घिरौला, झि

सम्बन्धित सामग्री

पर्याप्त पानी नपर्दा रोपाइँमा ढिलाइ

चितवन – पर्याप्त पानी नपर्दा आकाशे पानीको भरमा रोपाइँ गर्ने किसान चिन्तित भएका छन् । नारायणी लिफ्ट सिँचाइको पानी पनि पर्याप्त मात्रामा नचल्दा पश्चिम चितवनका किसानले धान रोप्न पाएका छैनन् । सिँचाइको अभावका कारण समयमा धान रोपाइँ गर्न नपाउँदा ब्याडमै बीउ बुढिएपछि उनीहरू चिन्तित भएका हुन् । विशेषगरी भरतपुर महानगरपालिकाका किसान बीउ बुढिँदै गएपछि चिन्तित […]

तराईमा लामो समयसम्म पानी नपर्दा अन्न बाली, तरकारी र फलफूल खेतीमा असर

सर्लाही – तराईमा लामो समयसम्म पानी नपर्दा अन्न बाली, तरकारी र फलफूल खेतीमा असर परेको छ । पानी नपर्दा गहुँ, तोरी, चना, मुसुरो जस्ता हिउँदे बालीमा असर परेको छ । त्यसैगरी, पानी नपर्दा फलफूलको चिचिला सुकेर झर्न थालेको छ । तराईका जिल्लामा विगत सात महिनादेखि पानी पर्न सकेको छैनन् । हिउँदे वर्षा नहुँदा बाली र फलफूल खेतीमा असर परेको सर्लाहीको हरिपुर नगरपालिका अन्तर्गत कृषि शाखामा प्रमुख अम्बिका मैनालीले बताउनुभयो । जमिन सुक्खा भएर भावर तथा चुरे क्षेत्रमा खानेपानीको समेत समस्या हुन थालेको छ । खोला तथा नदीमा ...

पानी नपर्दा सर्लाहीका किसान चिन्तित

सर्लाही : यो वर्षको हिउँद महिनामा पानी पर्न नसक्दा सर्लाहीमा सुक्खापन बढ्दै गएको छ। सुक्खापनका कारण आगलागी र डढेलोको जोखिम बढेको छ। धुलो, धुवाँको प्रदूषण पनि उत्तिकै छ। पानी नपर्दा यहाँका बस्ती र खेतबारीका फाँट उजाड देखिएका छन्।विशेष गरी आकाशे वर्षाको भरमा रहेको जिल्लाको उत्तरी भेगका बस्ती उजाडिएका छन्। दक्षिणी भेगमा सिँचाइ सुविधा रहेकाले खेतबारी हरियाली देखिए पनि उत्तरी भेगमा भने खेतीबारीका फाँट बाँझो छन्। पानीको स्रोत र मुहान सुक्न थालेका छन्। यहाँ गत भदौदेखि पानी पर्न सकेको छैन।यतिखेर इनार, क

पानी नपर्दा सुक्खापन बढ्यो

काठमाडौं । लामो समयदेखि पानी नपर्दा नेपालका अधिकांश भू-भागमा सुक्खापन बढेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दा देशभर सुक्खापन बढेको जनाएको हो । पानी नपरेकै कारण प्रदूषण समेत बढ्दै गएको बताइएको छ । केही दिनअघि केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि राम्ररी वर्षा भने हुन सकेको छैन । […]

पानी नपर्दा सुक्खापन बढ्यो, हिउँदे बालीलाई असर

काठमाडौँ,१३ पुष । लामो समयदेखि पानी नपर्दा नेपालका अधिकांश भू–भागमा सुक्खापन बढेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दा देशभर सुक्खापन बढेको जनाएको हो । पानी नपरेकै कारण प्रदूषण समेत बढ्दै गएको बताइएको छ । केही दिनअघि केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि राम्ररी वर्षा भने हुन सकेको छैन […]

पानी नपर्दा किसानलाई रोपाइँ गर्न समस्या

डडेल्धुरा : डडेल्धुरामा पानी नपर्दा यहाँका किसानहरूलाई धान रोपाइँ गर्न समस्या भएको छ। आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेतसम्म नपुगेकोले किसानहरूलाई धान रोप्न समस्या भएको हो।नदीमा पानीको सतह कम भएको र खेतसम्म नपुगेका कारण पाइपबाट खेतमा सिँचाइ गर्दा घन्टौं समय लाग्ने समस्या किसानहरूले झेल्नु परेको छ।डडेल्धुराका केही ठाउँमा किसानहरूले आकाशे पानीको भरमा धान रोपाइँ गर्ने गरेका छन्। तर, असारको महिना लाग्दा पनि पर्याप्त पानी नपर्दा किसानहरूले रोपाइँ गर्न सकेका छैनन्।असारको महिना सुरु भइसक

पानी नपर्दा मकै रोप्न समस्या

जाजरकोट– आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् ।  सिँचाइ सुविधा नभएका कारण आकाशे पानीको भरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् । पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर […]

कर्णालीका पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न ढिलाइ

जाजरकोट – समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम र डोल्पाका किसानले मकै रोप्‍न पाएका छैनन् । यहाँका किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । नलगाड-८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै रोपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलो भएको बताए । यहाँका किसानले धानको […]

पानी नपर्दा कर्णालीका पहाडी क्षेत्रमा मकै रोप्न समस्या

समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम  र डोल्पाका किसानले मकै राेप्‍न पाएका छैनन् । यहाँका किसान आकाशे पानीकाे भरमा खेती गर्दै आएका छन् ।काठमाडाैं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजस्ताे  वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेकाे छैन । नलगाड-८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै राेपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलाे भएकाे बताए ।यहाँका किसानले धानकाे बीउ राख्‍न

पानी नपर्दा धान रोपाइँ हुन सकेन

बाँकेमा एक सातादेखि पानी नपर्दा धान रोपाइँ रोकिएको छ । आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेतसम्म नपुगेकाले धान रोपाइँ रोकिएको हो । नहरको पानी पनि खेतसम्म नपुगेका कारण पोखरीबाट खेतमा पानी सिँचाइ गर्दा प्रतिघण्टा ४ सय रुपैयाँदेखि ५ सय रुपैयाँ खर्च किसानहरुले व्यहोर्नु परेको छ । बाँके र बर्दिया जिल्लामा अहिलेसम्मकै छिटो […]