म्यानमारमा एकै पटक २ हजार ३०० बन्दी रिहा

एजेन्सी : म्यानमारको कारागारमा राखिएका दुई हजार ३०० बन्दीहरुलाई बुधबार रिहा गरिएको छ । सेनाले सत्ता कब्जा गरेको विरोधमा प्रदर्शनमा उत्रिँदा पक्राउ परेर कारागारमा राखिएकामध्ये दुई हजार ३०० जनालाई रिहा गरिएको हो ।  पक्राउ परेर रिहा हुनेमा केही पत्रकारहरू पनि रहेको जनाइएको छ । देशको खस्कँदो अवस्थाबाट मानिसको ध्यान अन्य…

सम्बन्धित सामग्री

भुटानमा राजनीतिक बन्दी : एकजना रिहा‚ ३६ जना अझै जेलमा

काठमाडौं : भुटानमा ३७ जनालाई राजनीतिक बन्दी बनाइएको छ। ती ३७ जना बन्दीमध्ये एक जना मधुकर मोङ्गर रिहा भएका छन्। उनीअहिले नेपालको शरणार्थी शिविरमा बसेका छन्।अन्तरराष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले राजनीतिक बन्दी रिहा गर्न भुटान सरकारलाई आग्रह गरेपश्चात् मोङ्गर पहिलो बन्दी हुन् जो रिहा भए तर अझै बाँकी ३६ जना भने जेलमै छन्।‘एक जनाबाहेक अरू बन्दी रिहा भएको थाहा छैन,’ वाचले निकालेको विज्ञप्तिमा उल्लेख छ ‘मोङ्गर रिहा भएर शरणार्थी शिविरमा छन् तर उनका पर

युक्रेनमा बन्दी बनाइएका पाँच बेलायती नागरिक रिहा

काठमाडौं : युक्रेनमा बन्दी बनाइएका पाँच बेलायती नागरिक रिहा भएका छन्।बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पूर्वी युक्रेनमा रुस समर्थित सेनाले बन्धक बनाएका आफ्ना पाँच नागरिक रिहा भएको पुष्टि गरेकी हुन्। उनीहरु आफ्नो देश फर्किने तयारीमा रहको बेलायती अधिकारीहरुले बताएका छन्। प्रधानमन्त्री ट्रसले राजनीतिक उद्देश्यका लागि युद्धबन्दी र नागरिकहरूको निर्मम शोषण बन्द गर्न रुसलाई सुझाएकी छन्। उनले बन्दीहरूको रिहाई सुनिश्चित गर्न सहयोग गरेकोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र साउदी अरबलाई

स्वास्थ्य कमजोर भएका तिब्बती बन्दी चीनको जेलबाट रिहा

एजेन्सी, २२ जेठ । चिनियाँ अधिकारीहरूले तिब्बती राजनीतिक बन्दी नोर्जिन वाङ्मोलाई रिहा गरेका छन्। उनलाई सन् २०२० मा पक्राउ गरिएको थियो । चीनले दमनकारी नीति अपनाएको भन्दै विरोध गरेपछि पक्राउ परेका थिए । आत्मदाह गर्ने तिब्बतीहरूको बारेमा जानकारी साझा गरेकोमा तीन वर्षको जेल सजाय सुनाइएको निर्वासनमा बस्ने एक तिब्बतीको भनाई उदृत गर्दै आरएफएले लेखेको छ […]

विप्लवलाई सरकारको आश्वासन : 'चुनावअघि नै बन्दी रिहा र मुद्दा फिर्ता हुन्छ'

सरकारले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई स्थानीय तहको निर्वाचन अघि नै बन्दी रिहा र मुद्दा फिर्ता हुने आश्वासन दिएको छ । प्रतिबन्धको अवधिमा पक्राउ गरी बन्दी बनाएका नेता कार्यकर्ता र मुद्दा फिर्ता गरेर चुनावमा जाने वातावरण बनाउने बताएको हो ।विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा,सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला लगायत नेताहरुले सत्तापक्षका नेताहरुलाई बन्दी रिहा र मुद्दा फिर्ता लिन आग्रह गर्दै आएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्म

भूटानद्धारा २४ वर्षदेखि जेलमा रहेका राजनीतिक बन्दी रिहा

भूटानको केन्द्रिय जेलमा २४ वर्षदेखि रहेका ड्रुक नेशनल कंग्रेसका कार्यकर्ता छेवाङ रिन्जिन रिहा गरेको छ । उनी  २०५४ सालदेखि चम्गाङ केन्द्रिय कारागारमा बन्दी थिए । आस्थाका बन्दीको हैसियतमा रहेका रिन्जिन...

दैलेख कारागारबाट २४ कैदी बन्दी रिहा

संविधान दिवसको अवसरमा नेपाल सरकारबाट सिफारिस भई राष्ट्रपतिद्धारा देशभरका कैदी बन्दी रिहा गर्ने क्रममा दैलेखका २४ जना कैदी बन्दी रिहा भएका छन् । विभिन्न मुद्दामा ५० प्रतिशत कैद भुक्तान भएका...

म्यानमारका दुई हजार ३०० बन्दी रिहा

म्यानमारको कारागारमा राखिएका दुई हजार ३०० बन्दीहरुलाई बुधबार रिहा गरिएको छ ।  सेनाले सत्ता कब्जा गरेको विरोधमा प्रदर्शनमा उत्रिँदा पक्राउ परेर कारागारमा राखिएकामध्ये दुई हजार ३०० जनालाई रिहा गरिएको हो । पक्राउ परेर रिहा हुनेमा केही पत्रकारहरू पनि रहेको जनाइएको छ । देशको खस्कँदो अवस्थाबाट मानिसको ध्यान अन्यत्र स्थानान्तरण गर्न उनीहरुलाई रिहा गरेको बताइएको छ । राजबन्दीहरुको अधिकारसम्वन्धी एउटा समुहका अनुसार देशभरबाट पाँच हजार २१० जनालाई कारागारमुक्त गर्ने अपेक्षा गरिएको थियो ।

म्यानमारका दुई हजार ३०० बन्दी रिहा

एजेन्सी। म्यानमारको कारागारमा राखिएका दुईहजार ३०० बन्दीहरुलाई बुधबार रिहा गरिएको छ। सेनाले सत्ता कब्जा गरेको विरोधमा प्रदर्शनमा उत्रिँदा पक्राउ परेर कारागारमा राखिएकामध्ये दुईहजार ३०० जनालाई रिहा गरिएको हो। पक्राउ परेर रिहा हुनेमा केही पत्रकारहरू पनि रहेको जनाइएको छ। देशको खस्कँदो अवस्थाबाट मानिसको ध्यान अन्यत्र स्थानान्तरण गर्न उनीहरुलाई रिहा गरेको बताइएको छ। तर पाँचहजार २१० जनालाई कारागारमुक्त गर्ने अपेक्षा गरिएको थियो।

म्यानमारका दुई हजार ३०० बन्दी रिहा

म्यानमार । म्यानमारको कारागारमा राखिएका दुई हजार ३०० बन्दीहरुलाई बुधबार रिहा गरिएको छ । सेनाले सत्ता कब्जा गरेको विरोधमा प्रदर्शनमा उत्रिँदा पक्राउ परेर कारागारमा राखिएकामध्ये दुई हजार ३०० जनालाई रिहा गरिएको हो । पक्राउ परेर रिहा हुनेमा केही पत्रकारहरू पनि रहेको जनाइएको छ । देशको खस्कँदो अवस्थाबाट मानिसको ध्यान अन्यत्र स्थानान्तरण गर्न उनीहरुलाई रिहा गरेको […]

रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । अधिवक्ता गुणराज आचार्यले बिहीवार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । 'प्रधानमन्त्रीको ठाडो आदेशमा भएको पक्राउ र गैरकानूनी थुनाविरुद्ध अन्य वैकल्पिक र प्रभावकारी उपचारको अभावमा प्रस्तुत निवेदन गर्न आएको छु,' रिट निवेदनमा भनिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिका कारण पक्राउ गरिए पनि झाँक्रीलाई दिइएको पक्राउ पूर्जीमा भन...