उल्टियो निलम्बित प्रधानन्यायाधीश जबराको फैसला

सर्वोच्च अदालतले पत्नी हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई छुटाउन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको इजलासले सजाय घटाएको फैसला उल्टाउँदै जन्मकैद नै हुने ठहर गरेको छ।...

सम्बन्धित सामग्री

निलम्बित प्रधानन्यायाधीश राणा निवासमै ‘नजरबन्द’

काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासमै ‘नजरबन्द’मा राखेको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय रहेको भन्दै आइतबार सर्वोच्च जाने तयारीमा रहेका प्रधानन्यायाधीश राणालाई गेटमै प्रहरीले रोकेको थियो । प्रहरीले गेटमा रोकेपछि निवासबाट बाहिर निस्कन नपाएको र आफूलाई सरकारले नजरबन्दमा राखेको प्रधानन्यायाधीश राणाले बताए । आइतबार सर्वोच्च हाजिर हुन जान […]

निलम्बित प्रधानन्यायाधीश जबरा निवासमै नजरबन्द ?

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किनमा रोक लगाइएको छ । आइतबार जबराले सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई सरकारी निवासबाटै निस्कन रोक लगाइएको हो । जबरा सर्वाेच्चमा फर्कने तयारी गरेपछि उहाँलाई रोक्न नेपाल बार एशाेसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिन पुगेका थिए । साथै बाक्लो रुपमा […]

भवन ठेक्काबारे निलम्बित प्रधानन्यायाधीश राणाको स्वीकारोक्ति

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का सदर गर्ने काममा आफूले गल्ती गरेको स्विकार गरेका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको महाभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रममा उनले सो कुरा स्विकार गरेका हुन् ।समितिका सदस्यहरुले सोधेका सो सम्बन्धि प्रश्नको जवाफ दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले रजिष्ट्रारले सदर गर्नुपर्ने सो फाइल आफूले […]

निलम्बित प्रधानन्यायाधीश राणाकाे बयान सुरु

काठमाडाैँ – सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाभियोग सिफारिस समितिको बैठकमा आजकाे बयान सुरु भएको छ। सिफारिस समितिले प्रधानन्यायाधीश राणामाथि केहीबेर अघिदेखि बयान लिन सुरु गरेकाे स्राेतले जानकारी दिएकाे छ। आज बाँकी रहेका ३२ प्रश्न साेधिने छ। कुल ४३ प्रश्नमध्ये हालसम्म ११ साेधिसकिएकाे छ। आजकाे बैठकमा दाेहाेराे शैलीमा पश्न नसाेध्ने गरी तयारी गरिएकाे थियाे। […]

निलम्बित प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान सुरु

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन बयान सुरु भएको छ । बुधबारदेखि बयान सुरु भएको हो । बयानका लागि ४३ प्रश्न तय गरिएको छ । पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको छ । निलम्बित प्रधानन्यायाधीश राणाले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको […]

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग दोस्रो दिनको बयान लिन सुरु

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग बिहीबार दोस्रो दिन बयान लिन सुरु गरेको हो ।

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग आज बयान लिने

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज बयान लिने भएको छ।...

निलम्बित प्रधानन्यायाधीश जबराले यसैसाता सफाई पेश गर्नुपर्ने

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लागेको महाअभियोगका बारेमा यसैसाता सफाई पेश गर्नुपर्ने भएको छ ।  प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले यसैसाता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेपछि निलम्बित प्रधानन्यायाधीश जबराले यसैसाता सफाई पेश गर्नुपर्ने भएको हो । जसअनुसार राणाले समिति समक्ष यसैसाता जवाफ पेश गर्नेछन् । समितिले २९ भदौभित्र जबरामाथि […]

निलम्बित प्रधानन्यायाधीश राणाले यसैसाता सफाई पेश गर्नुपर्ने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लागेको महाअभियोगका बारेमा यसैसाता सफाई पेश गर्नुपर्ने भएको छ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले यसैसाता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेपछि निलम्बित प्रधानन्यायाधीश जबराले यसैसाता सफाई पेश गर्नुपर्ने भएको हो ।जसअनुसार राणाले समिति समक्ष यसैसाता जवाफ पेश गर्नेछन् । समितिले २९ भदौभित्र जबरामाथि लागेको महाअभियोगका बारेमा सफाई पेश गर्ने, अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ । प्रस्तावित कार्यतालिका मंगलबार

बारको घोषणा : निलम्बित प्रधानन्यायाधीश जबरालाई फेरि स्वीकार्न सकिन्न

काठमाडौं : नेपाल बार एशोसिएशनको १५ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन-२०७८ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको हो।पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले अब जुनसुकै अवस्थामा पनि प्रधानन्यायाधीश जबरालाई न्यायपालिका र सार्वजनिक दा