निलम्बित प्रधानन्यायाधीश जबरा निवासमै नजरबन्द ?

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किनमा रोक लगाइएको छ । आइतबार जबराले सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई सरकारी निवासबाटै निस्कन रोक लगाइएको हो । जबरा सर्वाेच्चमा फर्कने तयारी गरेपछि उहाँलाई रोक्न नेपाल बार एशाेसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिन पुगेका थिए । साथै बाक्लो रुपमा […]