काठमाडौं : नेपाल बार एशोसिएशनको १५ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन-२०७८ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको हो।पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले अब जुनसुकै अवस्थामा पनि प्रधानन्यायाधीश जबरालाई न्यायपालिका र सार्वजनिक दा