विप्लवसंगको सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध

गृहमन्त्री बालकृष्ण खाणसँग नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट विभाजित भए गठन भएको धर्मेन्द्र बाँस्तोला अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को टोलीले भेटवार्ता गरेको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल तथा नेकपा (बहुमत)का तर्फबाट अध्यक्ष बाँस्तोलासहित प्रवक्ता हेमन्तप्रकाश ओली, देवकला अधिकारी, गुणराज लोहनी र दीपक चलाउने सहभागी …

सम्बन्धित सामग्री

शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध : कावा प्रधानमन्त्री खड्का

पाटन (ललितपुर), ८ असोज । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधानप्रति असन्तुष्ट शिक्षकसँग भएका सम्झौतामा सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति वैठकको सुरुमा बोल्दै उनले शिक्षकको आन्दोलन र सरकारसँग भएको सहमति तथा कामकारबाहीबारे जानकारी गराउदै संसद्को मर्यादा, प्रक्रिया र परम्पराभित्र रही सरकार र संसद् […]

शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध : कावा प्रधानमन्त्री खड्का

पाटन - कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधानप्रति असन्तुष्ट शिक्षकसँग भएका सम्झौतामा सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् ।  नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकको सुरुमा बोल्दै उनले शिक्षकको आन्दोलन र सरकारसँग भएको सहमति तथा कामकारबाहीबारे जानकारी गराउ...

यूएईको पनि मुख्य चासोमा घरेलु महिला श्रमिक

यूएईका अधिकारीहरुले घरेलु श्रमिकको हित रक्षाका लागि आफ्नो सरकार प्रतिबद्ध रहेको भन्दै छिटो घरेलु श्रमिकलाई यूएई जान दिन नेपाल सरकारलाई अनुरोध गरेका छन् ।

सामन्तवादका सबै अवशेष मेटाउन सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले मिटर ब्याजसहितका सामन्तवादका सबै अवशेष मेटाउन प्रतिबद्ध रहेको बताएका छन् । उनले सरकारले मिटर ब्याजपीडितहरूको समस्या समाधानका लागि अलग्गै जाँचबुझ आयोग बनाएर काम गर्ने सहमति भइसकेको बताए ।

‘सम्झौता कार्यान्वयनमा सरकार प्रतिबद्ध’

सरकारले विभिन्न समूहसँग भएका सहमति/सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, थारू कल्याणकारी सभा, थरुहट/थारूवान संयुक्त संघर्ष समिति, जनमत पार्टीलगायत राजनीतिक दल तथा समूहसँग विभिन्न समयमा भएका सहमति/सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो ।

विप्लव नेतृत्वको नेकपासँग गरेको सम्झौता विधिमा उभिएरै पुरा गर्छौं : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित काठमाडौं उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा मन्त्री खाणले भने, ‘यसअघिको सरकारले विभिन्न राजनितिक दलसँग गरेको सम्झौता विधिमा उभिएरै पुरा गर्न प्रतिवद्धताका साथ लागेका छौं ।’केपी ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बिचमा भएको सहमति अनुसार सो पार्टीका कार्यकर्

‘चन्दको माग सुनुवाइमा सरकार प्रतिबद्ध’

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले डेढ वर्षअघि भएको सहमति कार्यान्वयनको माग गर्दै आन्दोलन घोषणा गरेका बेला सरकारले प्रतिबद्धता दोहोर्‍याएको छ । गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खातीले सोमबार गृह मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी तत्कालीन सरकार र नेकपाबीच भएको सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणसँग धर्मेन्द्र बाँस्तोला अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को टोलीले आज भेटवार्ता गरेको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल तथा नेकपा (बहुमत)का तर्फबाट अध्यक्ष बाँस्तोलासहित प्रवक्ता हेमन्तप्रकाश ओली, देवकला अधिकारी, गुणराज ...

सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणसँग धर्मेन्द्र बाँस्तोला अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को टोलीले आज भेटवार्ता गरेको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल तथा नेकपा (बहुमत)का तर्फबाट अध्यक्ष बाँस्तोलासहित प्रवक्ता हेमन्तप्रकाश ओली, देवकला अधिकारी, गुणराज ...

सुदूरपश्चिमको विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सो भनाइ राखेका हुन्। उनले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने धारणासमेत व्‍यक्त गरे।प्रधानमन्त्री देउवाले भारतसँग महाकाली पारि दोधारा चाँदनीमा सुख्ख