विप्लव नेतृत्वको नेकपासँग गरेको सम्झौता विधिमा उभिएरै पुरा गर्छौं : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित काठमाडौं उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा मन्त्री खाणले भने, ‘यसअघिको सरकारले विभिन्न राजनितिक दलसँग गरेको सम्झौता विधिमा उभिएरै पुरा गर्न प्रतिवद्धताका साथ लागेका छौं ।’केपी ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बिचमा भएको सहमति अनुसार सो पार्टीका कार्यकर्

सम्बन्धित सामग्री

सरकारका मन्त्रीहरूसँग विप्लव नेकपाका नेताहरूको छलफल

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)का नेताहरूले गृहमन्त्री रामबहादुर थापासहितका मन्त्रीहरूसँग छलफल गरेका छन् ।  नेकपाका नेता खड्गबहादुर विक प्रकाण्ड र उदय चलाउने दीपकले सरकारका मन्त्रीहरूसँग मंगलवार छलफल गरेका हुन् ।  ‘राजनीतिक परिस्थिति एवं देश र जनताका विभिन्न समस्याहरूको विषयमा नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारका मन्त्रीहरूबीच छलफल’ नेता विकले मन्त्रीहरूसँग भएको छलफलको तस्वीर राख्दै सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् । फागुन अन्तिम साता सरकारसँग तीन बुँदे सहमति गर्दै शान्तिपूर्ण राज...

सकियो सरकार–विप्लव दोस्रो चरणको वार्ता– ‘दुवै पक्ष समान धारणा नजिक’

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)बीचको दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोली र खड्गबहादुर विश्वकर्मा नेतृत्वको विप्लव समूहको वार्ता टोलीबीच बुधवार नै दुई चरणमा छलफल भएको हो । पहिलो चरणमा बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । वार्ता सकारात्मक रहेको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन् । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाको वार्ता ...

के एजेन्डा लिएर सरकारसँग वार्तामा बस्दैछ विप्लव नेतृत्वको नेकपा ?

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाबीच औपचारिक वार्ताका लागि दुवै पक्षले वार्ता टोली गठन गरेका छन् ।सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई छन् ।अर्कातर्फ विप्लवले सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' र केन्द्रीय ...

विप्लवको दल लक्षित सरकारका दुई नीति

सरकारले नेता-कार्यकर्ता गिरफ्तार गर्ने नीति लिएपछि विप्लव नेतृत्वको नेकपा वार्तामा आउने सम्भावना बढेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।

गृहमन्त्री थापाले भने– विप्लव र राउत सुरक्षामा प्रमुख चुनौती

गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादी र देश विखण्डनमा लागेको सीके राउत समूह अहिलेका लागि प्रमुख सुरक्षा चुनौती रहेको बताएका छन्। जातीय तथा धार्मिक आवरणमा आन्दोलन गरिरहेका समूहबाट पनि सुरक्षा चुनौती रहेको उनको भनाई छ।