इलाम : प्रदूषण नियन्त्रण शुल्क भन्दै इलाम नगरपालिकाले डिजेल र पेट्रोल खरिद गर्दा उपभोक्ताबाट अतिरिक्त ५० पैसा कर लिने भएको छ।
नगरपालिकाले नेपाल आयल निगमलाई पत्र लेखेर उक्त कर लिइने भएकाले सहयोग गरिदिन भनेर अनुरोध समेत गरेको छ। नगरपालिकाको आर्थिक व्यवस्थापन ऐन, २०७५ मा प्रतिलिटर एक रुपैयाँ इन्धनमा कर लिने व्यवस्था गरिएको ...