काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा करका दरहरु हेरफेर गर्दा विद्युतीय सवारीसाधनमा निकै उथलपुथल भएको देखिन्छ । अर्थमन्त्री वर्षमान पुनले केही साना व्यवसायिक प्रयोजनमा प्रयोग हुने डिजेल र पेट्रोल पीकअप भ्यानहरुमा कर वृद्धि गरेका हुन् । साबिकमा ईभी पीकअप भ्यान (साना) को भन्सार दर १ प्रतिशत रहेको थियो । साना कमर्शियल ईभी गाडीहरूले नेपालमा भाडाका […]