काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम (पश्चिम)मा निर्वाचित जनप्रतिनिधिहरूसँग अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अन्तर्क्रिया गरेका छन् । मन्त्री शर्माले आफ्नो गृहजिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रबार बिहान अर्थ मन्त्रालयमा भेट गरी अन्तर्क्रिया गरेका हुन् । सो अन्तर्क्रियामा रुकुम पश्चिमका नगरपालिका प्रमुख-उप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यलगायतको उपस्थिति थियो ।
जनप्रतिनिधिहरूलाई...