नेपाली काँग्रेसले सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको चैत २२ गतेको बैठकको निर्णय अनुसार समितिका संयोजक डा. प्रकाशशरण महतले पाँचथरका डीबी गुरुङ (दूतबहादुर गुरुङ) को संयोजकत्वमा ७० सदस्यीय उपसमिति गरेका हुन् । ‘नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमिति’ म निम्न सदस्यहरू मनोनयन भएका छन् । हेर्नुहोस् सूची