नवौं राष्ट्रिय खेलकुदका लागि १४ वटा उपसमिति गठन

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय प्रतियोगिताका लागि १४ वटा उपसमिति गठन गरिएको छ । शुक्रबार बसेको मूल आयोजक समितिको बैठकले प्रतियोगिता आयोजना र व्यवस्थापन समितिसहित १४ वटा उपसमिति गठन गरेको हो ।  प्रतियोगिता संचालनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने भएको छ । प्रतियोगिताका लागि १४ वटा उपसमिति गठन गर्ने बैठकले निर्णय गरेको हो । प्रतियोगितामा ७ वटा प्रदेश, तीन विभागीय टिम र एनआरएन गरी ११ टिम सहभागी गराउने ।प्रतियोगितामा विभ

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुदका लागि उपसमिति गठन

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न उपसमित गठन गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कार्यकारी समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत गठन भएका उपसमितिका संयोजक र सचिवको नाम सार्वजनिक गरेका हुन् ।सार्वजनिक भएका १४ समिति मध्येमा १२ समितिमा संयोजक र सचिवको टुङ्गो लागेको […]

नवौं राष्ट्रिय खेलकुद : उपसमिति संयोजकहरू तोकिए

नवौं राष्ट्रिय खेलकुदका लागि विभिन्न १२ विषयगत उपसमिति गठन गरेको छ । संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको नवौं राष्ट्रिय खेलकुद कार्यकारी समिति बैठकले १४ मध्ये १२ उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

नवौं राष्ट्रिय खेलकुदका लागि १४ उपसमिति गठन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असोजमा सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि १४ वटा विषयगत उपसमिति गठन गरेको छ । १४ मध्ये १२ समितिका संयोजक र सचिवको नाम बुधबार पत्रकार सम्मेलनमार्फत राखेप सदस्य सचिव टंकलाल घिसिङले सार्वजनिक गरका छन् । नवौं राष्ट्रिय खेलकुद आसोज २८ देखि ३ गते सम्म गण्डकी प्रदेशको पोखरामा […]