नेकपा अध्यक्ष पुष्पकमल दाहालले निर्माण व्यवसायीहरूलाई खुसी नपारेसम्म देशमा समृद्धिको सपना देख्न नसकिने बताएका छन्। नेपाल निर्माण व्यवसायी संघ चितवनको २५ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै बुधबार दाहालले राज्यले निर्माण व्यवसायीलाई खुसी पार्न सक्नुपर्ने बताए।