नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकहरू सर्वेन्द्र खनाल र शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहीबार बिहान आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षकद्वय खनाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुुन्। [caption id=