त्रिशूलीमा बन्दै गरेको पुल भत्कियो [तस्बिरहरू]

चितवनको ठिमुरा र तनहुँको देवघाटको घिनाघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटर गुड्ने पुल भत्किएको छ । मंगलबार बिहान चार बजेतिर पुल भत्किएको स्थानीयले बताएका छन् ।

सम्बन्धित सामग्री

निर्माणाधीन मोटरेबल पुल भत्कियो

भोजपुरमा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । भोजपुरको उत्तरी षडानन्द नगरपालिका-२ कुदाकाउले र साल्पासिलिछो गाउँपालिका-३ चौकिडाडाँ जोड्ने इर्खुवास्थित तामुटार खोलामा बन्दै गरेको मोटरेबल पुल बिहीबार बिहान भत्किएको हो ।

दोलखाको झोरुङ खोलामा निर्माणाधीन पुल भत्कियो

काठमाडौँ । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुलको टेका र फर्मा भत्किएको छ । यो पुलले विगु गाउँपालिकाको वार्ड नं ४ लाई ५, ६, ७ र ८ वडासँग जोड्थ्यो । पुल ढलान गर्ने तयारी अनुसार टेका लगाएर फर्मा राखिएको थियो । त्यहाँ छड बाँध्ने तयारी भइरहेको थियो । हिजो […]

दोलखामा निर्माणाधीन पुल भत्कियो, प्राविधिक गडबडी देखेर रोकिएको थियो काम

१२ असार, काठमाडौं । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुलको टेका र फर्मा भत्किएको छ । यो पुलले विगु गाउँपालिकाको वार्ड नं ४ लाई ५, ६, ७ र ८ वडासँग जोड्थ्यो । पुल ढलान गर्ने तयारी अनुसार टेका लगाएर फर्मा राखिएको थियो । त्यहाँ छड बाँध्ने तयारी भइरहेको थियो […]

सिन्धुलीमा बन्दै गरेको पुल भत्कियो

२१ चैत, काठमाडौं । सिन्धुलीको सदरमुकाम सिन्धुली माडीको ग्वाङखोलामा निर्माणाधीन पुल बाढीले बगाएको छ । आइतबार राति एक्कासी पानी पर्दा आएको बाढीले २५ वैशाखमा ढलान गर्न ठिक्क पारिएको कमलामाई नगरपालिका–६ को माडीबजार पुछार र वडा नम्बर ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल बगाएको वडा नम्बर ६ का अध्यक्ष उज्जवलकुमार थापाले जानकारी […]

सिन्धुलीको ग्वाङखोलामा बन्दै गरेको पुल भत्कियो

बेमौसमी वर्षापछि सदरमुकाम सिन्धुलीमाडीको ग्वाङखोलामा आइतबार राति आएको बाढीले निर्माणको अन्तिम चरणमा रहेको पक्की पुल भत्काएको छ । कमलामाई नगरपालिका वडा नं ६ को माढीबजार पुछार र वडा नं ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल ग्वाङखोलाको बाढीले भत्काएको हो ।

सिन्धुलीको ग्वाङखोलामा बन्दै गरेको पुल भत्कियो

बेमौसमी वर्षापछि सदरमुकाम सिन्धुलीमाडीको ग्वाङखोलामा आइतबार राति आएको बाढीले निर्माणको अन्तिम चरणमा रहेको पक्की पुल भत्काएको छ । कमलामाई नगरपालिका वडा नं ६ को माढीबजार पुछार र वडा नं ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल ग्वाङखोलाको बाढीले भत्काएको हो ।

बाढीका कारण रुकुम पश्चिममा निर्माणाधीन पुल भत्कियो

रुकुम - बाढीका कारण रुकुम पश्चिमको बैरागीठाँटी र सोलाबाङलाई जोड्ने निर्माणाधीन पुल भत्किएको छ । मुसिकोट नगरपालिका वडा नं ५ बैरागीठाँटीमा बन्दै गरेको पक्की पुल बैरागी खोलामा आएको बाढीका कारण गएराति भत्किएको हो । पुलमा ढलानको काम सकिएको थियो । ३५ मिटर लम्बाइ रहेको पुल गएको वर्ष  नै सम्पन्न हुनुपर्ने भए पनि काम नसकिएपछि निर्माण कम्पनीले एक वर्ष समय थप गरेको थियो ।

हावाहुरीबाट चितवनपछि धादिङमा बन्दै गरेको पुल भत्कियो

काठमाडौं। हावाहुरीले धादिङको मासटारबाट केउरनीटार जोड्ने निर्माणाधिन पुल भत्किाएको छ। तनहुँ र चितवन जोड्ने पुल भत्किएको एक साता नबित्दै धादिङमा पुल भत्किएको हो।सडक विभागले त्रिशुली नदीमा बनिरहेको पुलको ५० मिटर भागलाई खोलामा खसालेको जानकारी दिएको छ। हावाहुरीले भत्काएको पुल २३ करोड लागतमा बनिरहेको थियो। हुरीले भत्किएको पुल गत वर्ष २०७७ को मंसिर १३ गते नै निर्माण सक्नुपर्ने थियो।

बन्दै गरेको पक्कि पुल भत्कियो, ठेकेदार सहित ५ घाइते

गुल्मी । गुल्मीमा बन्दै गरेको पक्कि पुल भत्किएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ३ र ७ जोड्ने बढिगाढ खोलामा बन्दै...

डल्लुमा बन्दै गरेको पुल भत्कियो, तीन घाइते

डल्लु र शेभाभगवती जोड्ने बन्दै गरेको पुल बिहीबार साँझ भत्किएको छ । बिष्णुमती खोलमाथि बनेको फलामे पुलमा स्ल्याब राख्ने काम भइरहँदा भत्किएको हो ।