चाडपर्वका बेला उपभोग्य सामाग्री सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामाग्री उपभोक्ताहरुलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। मंगलबार...
काठमाडौं । निर्वाचन आयोगले यही मंसिर ४ गते सोमबार हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लक्षित समग्र सुरक्षा योजना उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । गृहमन्त्रीको अध्यक्षतामा रहेको केन्द्रीय सुरक्षा समितिको निर्देशनअनुरूप चारवटै सुरक्षा निकायले आफ्नो हिसाबले आन्तरिक रूपमा निर्वाचन सुरक्षा रणनीति तयार गर्ने गृहकार्य गरिरहेका बेला आयोगले उक्त निर्देशन दिएको हो । आयोगले एकै […]
काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) बारे कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा भएको समितिको बैठकले एसपीपी सम्बन्धि कागजात ७ दिन भित्र उपलब्ध गराउन रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो।
शुक्रवार परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालाई समितिमा बोलाएर एसपीपीबारे छलफल गरिएको थियो। आज…
संसद्ले किसानलाई रासायनिक मल उपलब्ध गराउन सबै खालका सम्भाव्य उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । एमाले सांसद विशाल भट्टराईले सोमबार बैठकमा पेस गरेको रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव...
किसानलाई रासायनिक मल सहजरूपमा उपलब्ध गराउन संसद्ले सरकारलाई विशेष निर्देशन दिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले कृषकलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको हो...
काठमाण्डाै – प्रतिनिधि सभाले किसानलाई अविलम्ब रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतका सांसदले दर्ता गराएको स्थगन प्रस्तावमाथिको छलफल र कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले दिएको जवाफपछि विशेष प्रस्तावका रूपमा निर्देशन पारित भएको हो । बैठकमा सम्भव सबै उपाय अपनाएर किसानलाई मल उपलब्ध गराउन सर्वसम्मतिले सरकारलाई निर्देशन दिइएको हाे ।
सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मल कृषि उत्पादन वृद्धि...
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् । सभामुख सापकोटाले सम्भाव्य सबै उपाय अबलम्वन गरी मल ल्याउने कार्य सम्पादन गर्न सरकारलाई निर्देशन दिएका हुन् । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका […]
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कृषकहरूलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिए । ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ,’ […]
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरुलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।...
काठमाडौँ । संसदीय समितिले पोखरास्थित मणिपाल मेडिकल कलेज खरिदबिक्रीको सम्झौतापत्र उपलब्ध गराउन निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेज खरिदबिक्री भएको हो वा होइन स्पष्ट जवाफ दिन सरकारलाई निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले यथाशीघ्र सम्झौता पत्र उपलब्ध गराउन आग्रह गरिन् । समिति सदस्य खगराज अधिकारीले सेयर बेच्ने अधिकार […]