किसानलाई रासायनिक मल उपलब्ध गराउन सरकारलाई संसद्को विशेष निर्देशन

किसानलाई रासायनिक मल सहजरूपमा उपलब्ध गराउन संसद्ले सरकारलाई विशेष निर्देशन दिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले कृषकलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको हो...