निर्वाचन लक्षित सुरक्षा योजना उपलब्ध गराउन सरकारलाई निर्देशन

 काठमाडौं । निर्वाचन आयोगले यही मंसिर ४ गते सोमबार हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लक्षित समग्र सुरक्षा योजना उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । गृहमन्त्रीको अध्यक्षतामा रहेको केन्द्रीय सुरक्षा समितिको निर्देशनअनुरूप चारवटै सुरक्षा निकायले आफ्नो हिसाबले आन्तरिक रूपमा निर्वाचन सुरक्षा रणनीति तयार गर्ने गृहकार्य गरिरहेका बेला आयोगले उक्त निर्देशन दिएको हो । आयोगले एकै […]