मणिपाल कलेज खरिदबिक्रीको सम्झौतापत्र उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले पोखरास्थित मणिपाल मेडिकल कलेज खरिदबिक्रीको सम्झौतापत्र उपलब्ध गराउन निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेज खरिदबिक्री भएको हो वा होइन स्पष्ट जवाफ दिन सरकारलाई निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले यथाशीघ्र सम्झौता पत्र उपलब्ध गराउन आग्रह गरिन् । समिति सदस्य खगराज अधिकारीले सेयर बेच्ने अधिकार […]