समानुपातिक उम्मेदवारको सूची बुझाउन असफल

काठमाडौं । प्रमुख राजनीतिक दलहरु आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक उम्मेद्वारहरुको बन्द सूची बुझाउन असफल भएका छन् । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूची बुझाउन आइतबार र सामेबार सयम तोकेको थियो । उम्मेद्वारको छनोट गर्न नसकेपछि बन्दसूची बुझाउन तोकेको पहिलो दिन आइतबार प्रमुख राजनीतिक दलहरुले उम्मेद्वारको बन्दसूची बुझाउन असफल भए । आयोगले […]

सम्बन्धित सामग्री

समानुपातिक सांसदको नाम हेरफेर गर्ने एमालेको प्रयास असफल

काठमाडौं : निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारलाई निर्वाचित गर्ने तयारी गरेको छ। दलहरुलाई समानुपातिकको सूचीमा समावेशी सिद्धान्तअनुसार मिले नमिलेकोबारे सच्याउनका लागि दिएको समय सोमवार नै सकिएको थियो। शनिवारसम्म आयोगले दलहहरुलाई उम्मेदवारको नाम बुझाउन समसीमा तोकेको थियो। प्रतिनिधि सभातर्फ सात वटै दलको समानुपातिक सूची समावेशी भए पनि प्रदेशमा भने केही गडबडी देखिएपछि…

प्रदेश समानुपातिकमा ‘क्लस्टर’ मिलाउन दल असफल

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकतर्फको सिटमा राजनीतिक दलहरूले बुझाएको सूची निर्वाचन आयोगले स्वीकार गरे पनि प्रदेश सभातर्फको सूची नमिलेपछि हेरफेरका लागि पत्राचार गरेको छ । दलहरूले यसअघि नै पठाएको बन्दसूचीको नामावली तलमाथि गरेपछि आयोगले त्यसलाई अस्वीकार गरेको हो । दुई महिनाअघि समानुपातिक उम्मेदवारको सूची पठाएका राजनीतिक दलले समावेशिताका आधारमा हुने ‘क्लस्टर’ मिलाउन नसक्दा […]

समानुपातिक सांसदमा फेरि त्यस्तै विकृत दृश्य नदोहोरियोस्

नयाँ संविधानपछिको संसद् र संसदीय कर्मलाई ‘ट्रयाक’मा हिँडाउन र सक्रिय तुल्याउन असफल दलहरू यतिखेर उम्मेदवारकोे खोजीमा व्यस्त छन् । उनीहरू समानुपातिक सूची बुझाउने हतारोमा छन् । उता गठबन्धन दललाई प्रत्यक्ष उम्मेदवार भागबण्डा मिलाउनु सकसको विषय बनेको छ । चुनावपछिको समीकरण छाडेर चुनाव अगावै गठबन्धन गर्न खोजेपछि सत्तारु...

प्रदेशसभा सदस्य बन्ने कुमार लिङदेनको प्रयास असफल

१८ पुस, काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश १ को समानुपातिकमा एक सिट पायो । त्यसमा पार्टीले अध्यक्ष कुमार लिङदेनको नाम पठायो । तर, निर्वाचन आयोगले समानुपातिक सूची त्रुटीपूर्ण भएको ठहर गर्दै सच्याउन पत्र पठाएको छ । पार्टी अध्यक्ष लिङदेनले पनि आयोगको पत्र आएको स्वीकार गर्दै अनलाइनखबरसँग भने, 'भोलि १० …