नयाँ संविधानपछिको संसद् र संसदीय कर्मलाई ‘ट्रयाक’मा हिँडाउन र सक्रिय तुल्याउन असफल दलहरू यतिखेर उम्मेदवारकोे खोजीमा व्यस्त छन् । उनीहरू समानुपातिक सूची बुझाउने हतारोमा छन् । उता गठबन्धन दललाई प्रत्यक्ष उम्मेदवार भागबण्डा मिलाउनु सकसको विषय बनेको छ । चुनावपछिको समीकरण छाडेर चुनाव अगावै गठबन्धन गर्न खोजेपछि सत्तारु...