१८ पुस, काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश १ को समानुपातिकमा एक सिट पायो । त्यसमा पार्टीले अध्यक्ष कुमार लिङदेनको नाम पठायो ।
तर, निर्वाचन आयोगले समानुपातिक सूची त्रुटीपूर्ण भएको ठहर गर्दै सच्याउन पत्र पठाएको छ । पार्टी अध्यक्ष लिङदेनले पनि आयोगको पत्र आएको स्वीकार गर्दै अनलाइनखबरसँग भने, 'भोलि १० …